Anish Timalsina
I'm a actor and model � https://youtu.be/lteruRDEUhE मेरो video हेरेर मन मन परेमा सबै ले share नि गर्दिनु है love you all
07/09/2024
प्रेम त्यति सुन्दर पनि छैन, जति शब्दमा लेखिन्छ....!!! ❤️🩹
Iso 640
F.3.5
Time : 10:00 PM
04/08/2024
हजुरहरु ले जे जसरी सक्नु हुन्छ सहयोग गरिदिनु होला ।🙏🙏
यस बाग्मती गाँउपालिका वडा नं १ साबिक वडा नं
२झाँगलकोट बासोबास गर्ने बुवा माइला भुलुन र आमा लक्ष्मी भुलुनको छोरा सुरेश भुलुन
बर्ष ३ को ब्लड क्यान्सर भई बिगत १ महीना देखि
पाटन हस्पिटलमा उपचाररत रहेकोले निज परिवार को आर्थिक अबस्था एकदमै नजुक रहेकोले उपचारमा समस्या हुन आएकोले देश तथा बिदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदिबहिनी, लगायत समाजसेवी बुद्धिजीवी,जनप्रतिनिधि
विभिन्न संघसंस्थाहरुलाई ती नाबालकको उपचारका लागि आर्थिक सहयोग गरिदिनु हुन हर्दिक अनुरोध गर्दछु ।
सम्पर्क नं 9869191107 नाबालकको आमा
यो पोस्ट देख्नु हुने सम्पुर्ण साथीहरुले shere गरि सहयोग गर्नु होल धन्यवाद।।।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
44600