Tamang Rho

Tamang Rho

Share

यो पेज विशेष गरी तामाङ समुदायको कला, संस्कृति तपाईहरु सामु ल्याउन बनाइएको हो । सम्पूर्ण तामाङ बन्धुहरुलाई स्वागत गर्न चाहन्छौँ । यस पेजमा अपलोड गरिएको कुनै Content मा आपत्ति भएमा कृपया हामीलाई Message गरिदिनुहोला । यो पेज विशेष गरी तामाङ समुदायको कला, संस्कृति तपाईहरु सामु ल्याउन बनाइएको हो । सम्पूर्ण तामाङ बन्धुहरुलाई स्वागत गर्न चाहन्छौँ । यस पेजमा अपलोड गरिएको कुनै Content मा आपत्ति भएमा कृपया हामीलाई Message गरिदिनुहोला ।

01/06/2026

ल्हास्सो फ्याफुल्ला! 🙏 Tamang Rho पेजमा स्वागत छ। यहाँ तपाईंले दैनिक Nepali र English शब्दहरू तामाङ भाषामा सिक्न सक्नुहुन्छ। हाम्रो उद्देश्य तामाङ भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्‍याउनु हो। कृपया Follow, Like, Comment र Share गरिदिनुहोला। ❤️ Tamang Rho 🙏

29/05/2026

जहाँ होस्, जस्तो होस्… 🎶
तामाङ गीत बज्नासाथ शरीर आफैँ नाच्न खोज्छ, मन रमाउन थाल्छ । 💃🕺❤️
Video credit:

15/05/2026

यो भिडियो AI बाट बनाइएको हो। यसमा देखिएका पात्रहरू कुनै वास्तविक व्यक्ति वा वास्तविक चरित्र होइनन्। यो भिडियो केवल मनोरञ्जनको उद्देश्यका लागि मात्र तयार गरिएको हो।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600