World Friendship Organization
Friendship = For Us By Us- Through Us
"World Friendship Organization"
"For us, By Us, Through Us" On 28th April 2010, a small yet powerful group of youth activists united and brought a small community-based organization to improve and upgrade their community. Gift From Nepal To The World
Established: 2010 By GuhyaRaju
For:
SEVEN-E
⊕ S-Service
⊕ E-Engage
⊕ V-Volunteer
⊕ E-Emergency
⊕ N-Neutra
13/04/2024
यो सुचना बमोजिम सम्पर्क गर्न छुट्नु भएको साथीहरुले ८१-१-१४गते भित्र सम्पर्क गर्नुहोस्
प्रथम पटक प्रकाशित मिति २०८०-०९-१५
पुन प्रकाशित मिति २०८१-०१-०१
सबै साथीहरूमा नमस्कार
विषेश सुचना
यस संस्थाको सम्पुर्ण सदस्य विवरण अधावधिक तथा नेतृत्व हस्तान्तरण हुदै गरेकोले २०८०-०९-१५ अगाडि सदस्यता लिनु भएका सम्पूर्ण सदस्य साथीहरुले मिति २०८०-०९-१५ देखि २०८०-१०-०१ सम्ममा कार्यलय समय भित्र सम्पर्क गरि आफ्नो विवरण अधावधिक गर्नुहोला अन्यथा सम्पर्क आव्हान अवधिमा सम्पर्कमा नआउने सम्पुर्ण साथिहरुको सदस्यता स्वत खारेज गरिनेछ।
विषेश आग्रह:
-सदस्य स्वयं ले सम्पर्क गर्नुहोला ।
-सदस्यता निशुल्क प्राप्त गर्नु भएका साथिहरुले निशुल्क सदस्यता स्वकार गरिएको सस्थाको आधिकारिक फेसवुक वा वाट्साप वा भाइबर वा मेल वा म्यासेज सहित सम्पर्क गर्नुहोला।
- सदस्यता शुल्क तिर्नु भएको साथीहरुले शुल्क तिरेको रसिद वा अनलाईन विल वा भौचर सहित सम्पर्क गर्नु होला।
- आर्थिक कारवार लेनदेन वाकि हुने व्यत्ति वा कम्पनिले सप्रमाण दाबि गर्नुहोला ।
सम्पर्क:
Mail: [email protected]
[email protected]
मेल नहुने साथिहरुले मात्र
https://www.facebook.com/rajuguhya यो लिङ्कमा क्लिक गरि म्यासेज गर्नुहोस!
धन्यवाद
गुह्य राजु
(सस्थापक-महासचिव)
अध्यक्ष २०८०/८१
एवम विमिसृ परिवार
11/04/2024
ईद मुबारक ! “ईद उल फित्र”को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना !
08/03/2024
Woman creates life …. but still without RIGHTS??
We encourage every women to step up..
Happy International Women’s Day.
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Hadigaun
Kathmandu
44600
Opening Hours
| Monday | 08:00 - 20:00 |
| Tuesday | 08:00 - 20:00 |
| Wednesday | 08:00 - 20:00 |
| Thursday | 08:00 - 20:00 |
| Friday | 08:00 - 20:00 |
| Saturday | 08:00 - 20:00 |
| Sunday | 08:00 - 20:00 |