Gonin
08/02/2024
सार्वजनिक ठाउँमा उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाण्डौ महानगरपालिकाले एक हजार नौ सय ५० थान डस्टबिन राख्ने भएको छ ।
एउटा सेटमा दुई वटा डस्टबिन हुन्छन् । यसमध्ये हरियो डस्टबिन कुहिने र रातो डस्टबिन नकुहिने फोहोरका लागि हो ।
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu