Bhim X
एमाले नामको company ko झन्डा जलाइदियपछी सोहि कम्पनीका CEO केपी ओलिको निर्देशनमा पार्ट टाइम र फुल टाइम वाला सबै कामदारहरु सडकमा उत्रिएका छन ।
08/02/2026
देउवाको घरमा ज*लेको पैसा AI हो रे त । बाले भन्नु भाको
07/02/2026
😁
07/02/2026
देउवाको घरमा भेटिएको पैसा, एआईबाट बनाइएको भ्रामक सामग्री: ओली
16/11/2025
मैले केही गरेको छैन है, मलाई गाली नगर्नु
जरुर साथी, म झोले जस्तै छ मेरो हाल।
हेर हेर आन्दोलन देखी डराएको, नालायक सरकार।
September 8 मा Zen Z ले गर्न थालेको आन्दोलनमा सरकारले लचकता नदेखाय। जेन जी को यो ऐतिहासिक आन्दोलन निराश र सोचेभन्दा विपरीत हुनेवाल छ।
पहिलो कारण, यो यमाले र कांग्रेसको सरकारले आफू विरुद्ध जसले आवाज उठाउछ्छ, त्यसको मुख थुन्ने र बदनाम गराउने गर्दै आएको छ। भोलिको आन्दोलनमा leader नभएको हुनाले, भोली आन्दोलन भित्रैबाट यका-यक lead हुन सक्ने भयका ले घुसपैठ गरेर भीडलाई दुर्घटनाको बाटो तिर लिन सक्छन्।
कारण २, भोली हुन थालेको आन्दोलनको leader नहुनु।
कारण ३, केही बाहेक प्राय जेन जी ले यो आन्दोलनको परिणाम बंगलादेश, श्रीलंका र इन्डोनेसिया जस्तो खोज्नु र आन्दोलनको एजेन्डा प्रस्ट नहुनु।
कारण ४: सबैजना frustration'मा हुनु।
त्यसैले सबै युवाहरूले सजकत आपनाएर सार्वजनिक सम्पत्ति (हाम्रो सम्पत्ति) लाई कुनै क्षति नपुग्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न सबैले सचेत हुनु र अरूलाई पनि सचेत गराउनु आवश्यक छ।
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ। यो देशको बेथीतिविरुद्ध, लड्नलाई उठ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dolpa
Kathmandu
41500