K.M Korean Language
chowk
– एप्लिकेसन फर्म सम्बन्धी
हाम्रो केएम कोरियन ल्याङ्ग्वेजमा एप्लिकेसन फर्म, पुलिस रिपोर्ट लगायत सम्पूर्ण EPS सम्बन्धी फर्महरू भरिने जानकारी गराइन्छ।
एप्लिकेसन फर्मका लागि आवश्यक कागजातहरू:
1️⃣ पासपोर्ट
2️⃣ फोटो (३५×४५ साइज, हालसालै खिचिएको)
3️⃣ पुलिस रिपोर्ट
4️⃣ मेडिकल रिपोर्ट
5️⃣ ए–लेभल बैंकको चेक
📌 माथि उल्लेखित सम्पूर्ण कागजातहरू अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
100% पास Cgratulations 🎉
EPS भासा परीक्षा सफलतापूर्वक पास गरी
दोस्रो चरणको Skill Test मा पनि उत्कृष्ट सफलता हासिल गर्नुभएको
हाम्रो KM Korean Language परिवारका
सबै विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 👏✨
तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासले
यो सफलता सम्भव भएको हो। 💪📚
👉 आगामी दिनहरूमा पनि यसरी नै
सफलताको शिखर चुम्दै अगाडि बढ्दै जानुहोस्🌟सधैँ सफलता तपाईंहरूको साथमा रहोस्! 🙏🎯 language
files_1777293119.pdf
https://share.google/7mvNnUaRQYdZfKlHR. Agri skill test result
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Gongabu Chowk
Kathmandu
16446