GhonGhi.com
04/09/2021
थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ‘Tharu Poetry and Tales of Tharu Series with Sanjaya Chadhary’ को नबौ शृंखलामा तपाईंलाई स्वागत छ ।
यो साता कविता बाचन गर्नका लागी निम्तो गरेका छौ कवयित्री भूमिका थारु जीलाई।
सुनेर प्रतिक्रिया दिनु होला ।
साथै सबैले हामीलाई आफ्नो कविता,पौराणिक कथा तथा तपाईंको प्रेणा मुलक कथा पठाएर हामीलाई सहयोग गर्न हुन अनुरोध गर्दछौ !!धन्यबाद!!!
Tharu poetry by Bhumika Tharu Tharu Online presents,Tharu Poetry and Tales of Tharu with Sanjaya ChaudharyFeaturing Bhumika Tharu,PoetEpisode-9 ...
Click here to claim your Sponsored Listing.
Contact the establishment
Telephone
Website
Address
Kathmandu