subhatime.com

subhatime.com

Share

19/01/2026

सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रमुख दलका उम्मेदवार टुंगो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् ।
नेकपा (एमाले) बाट शेरबहादुर तामाङ उम्मेदवार चयन भएका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट बंशलाल तामाङ उम्मेदवार बनेका छन् ।
नेपालि कम्युनिस्ट पार्टीबाट युवराज दुलाललाई उम्मेदवार बनाइएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अजय श्रेष्ठ उम्मेदवार चयन भएका छन् ।
उम्मेदवार छनोटसँगै क्षेत्र नं. २ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । दलहरूले संगठन विस्तार, जनसम्पर्क तथा चुनावी रणनीति निर्माणमा ध्यान केन्द्रित गर्न थालेका छन् । आगामी निर्वाचनमा क्षेत्र नं. २ मा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । भोलि उम्मेदवार हरु मनोनयनका लागी चौतारा जानेछन ।

साधारण जीवनशैलीका अनुभवी नेता : केन्द्रमा पुग्ने तयारीमा सिन्धुपाल्चोकका संघर्षशील राजनीति 14/12/2025

साधारण जीवनशैलीका अनुभवी नेता : केन्द्रमा पुग्ने तयारीमा सिन्धुपाल्चोकका संघर्षशील राजनीति सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखार गाउँपालिका–७, साविक पेट्कु गाविसमा वि.सं. २०२७ साल फागुन १३ गते जन्मिएका उनी ...

अनेरास्ववियु नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको दुई दिने कार्याशाला सम्पन्न 24/02/2025

अनेरास्ववियु नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको दुई दिने कार्याशाला सम्पन्न काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्....

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu