Harati Solar Works

Harati Solar Works

Share

We offer the highest level of service and advice and take pride in providing customer satisfaction. We're dedicated to all our customers to ensure great service & total satisfaction. We do even provide you with 5 years guarantee on our installed solar products.

19/11/2025
14/10/2025

300ltrs hot pot with two copper pannels, for 4 -5 family nembers

23/09/2022

गौतम बुद्धका सिद्धान्त अनुसार सर्ब प्रथम मनुष्य जीवन पाउनु नै दुर्लभ विषय हो ।

मनुष्य जीवन पाएर गौतम बुद्धका अनुयायी हुन पाउनु पनि मानव जिबनको अर्को महत्त्वपूर्ण विशेषता हो ।

गौतम बुद्धका अनुयायी भैसके पछी सबै प्राणीहरु प्रती सह अस्तित्व र करुणाको सदभाब कायम गरि सरल जीवन यापन गर्नु चेतनसिल मनुष्यको आधारभूत विशेषता तथा कर्तव्य पनि हो ।

चेयनसिल मनुष्यले दैनिक जीवन यापन गर्दा सदधर्मप्रती सधैं कुशल कर्महरु गर्दै अनित्यमा बिलय भएपछि फेरि उदय हुने मनुष्य जीवन अति नै दुर्लभ र अदभूत पुर्ण हुन्छ ।

दुर्लभ मनुष्य जीवन पाएर पनि सधैं लोभ, मोह, तृष्णा, अभिमान, ईष्या, "म" र "मैले" भन्ने जस्ता नकारात्मक चिन्तनले गर्दा नै आजको संसार दिनप्रतिदिन हिंसा र असुरक्षित बाताबरणमा अग्रसर भइरहेको छ ।

गौतम बुद्धको मानबिय शिक्षालाई विश्वब्यापी रूपमा प्रचारप्रसार गरेर सबैले ब्यबहारिक रूपमा प्रयोग गरे मात्र संसारमा घटिरहेको आधारभूत घटना क्रमहरुको वास्तविक रूपमा समाधान हुन सक्छ ।

{ भवंतु सर्व मंगलम् }

Rinchen Tamang Bol

Want your business to be the top-listed Contractor in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gongabu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00