Yuri Language Center
15/08/2020
Yuri Language Center Yuri Language Center is Japanese and Korean Language Based center in Basundhara, Kathmandu.
06/01/2020
जापानबाट केयरगिभर माग वैदेशिक रोजगारका लागि आकर्षण गन्तव्य मानिएको जापानामा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ ।
12/09/2019
हामी कहाँ विभिन्न ( जापानी , कोरियन , जर्मनी , चाइनिज , ईंग्लिश ...) भाषाहरु अनुभवी प्रशिक्षकहरु बाट सिकाइनुका साथै math science account को tuition पनि दक्ष तथा अनुभवी शिक्षकहरु बाट पढाइन्छ ।
ईच्छुक महानुभावहारुले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्ममा कुनै पनि समयमा पढ्न सक्नुहुनेछ। ।
हाम्रा बिशेषताहरु :
१. 🎌जापानिज भाषा जापानिज शिक्षकहरुबाट पढाईने ।
२. हरेक हप्ता परीक्षा गराइने।
३. सिकाई प्रगतिबारे दिनहुँ परामर्श।
४. कम्जोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था ।
५. जापानिज र कोरियन व्याकरणलाई बिशेष रुपमा पढाईन्छ।
६. कोरियन भाषा कोरियामा लामो समय बसेर आएको अनुभबी प्रशिक्षकहरुबाट पढाईन्छ।
७. प्रत्येक कक्षामा सिमित बिद्यार्थी मात्र राखेर पढाईन्छ ।
Basundhara -3 Kathmandu Nepal
Near of 🏥 ishan hospital
📞 01- 5900918
📲 9818190526
📲 9823052390
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Basundhara
Kathmandu
Opening Hours
| Monday | 00:00 - 23:59 |
| Tuesday | 06:00 - 23:59 |
| Wednesday | 06:00 - 23:59 |
| Thursday | 06:00 - 23:59 |
| Friday | 06:00 - 23:59 |
| Sunday | 06:00 - 23:59 |