FinePrint
It has published works of both established and unheralded writers, consistently raising the bar of literary excellence in the Nepali publishing industry.
06/07/2026
We are looking for a social media intern!
05/07/2026
सम्पादन, अनुवाद तथा आफ्ना "फर्माइसी" लेखनका लागि चिनिएका वसन्त थापाको कृति औसत एउटा जिन्दगी !
पुस्तक ब्लर्ब :
संस्मरण विधामा विशिष्ट स्थान बनाएका वसन्त थापाका संस्मरणहरुको सङ्ग्रह हो, औसत एउटा जिन्दगी ।
विषय जे उठान गरे पनि उनको लेखन सुविचारित हुनुका साथै बिरलाकोटी ‘सेन्स अफ ह्युमर’ले भरिएको हुन्छ । सुललित भाषाविन्यास, व्यङ्ग्य र भाषिक सौन्दर्यको छनक पाइने यस कृतिमा लेखकले जीवनका विविध आयामलाई कुशल मूर्तिकारले प्रस्तरमा कला कुँदे जसरी सावधानीपूर्वक कुँदेका छन् । छुटिगएका बाल्यकालीन सम्झनाको कुटुरो खोलिदिनु, गाउँको मौलिक महक भेटाइदिनु र युवावस्थाको उष्ण जोसलाई पुनः तरोताजा गराइदिनु यस कृतिका विशेषता हुन् । सामान्य लाग्ने जीवनभित्रका असामान्य अनुभवहरुको सँगालो मान्न सकिन्छ, एउटा औसत जिन्दगीलाई । आत्मपरक भए पनि यो कृति एक प्रकारको सामाजिक दस्तावेज हो, जसले एउटा पुस्ताले भोगेको नेपाली समाजको रुपान्तरण, चुनौती र सङ्घर्षलाई उजागर गर्छ ।
03/07/2026
We are thrilled to share that our book, "Yelp! Yeti! Chaos in Kathmandu" has received a Comic Merit Award in the . Thank you iJungle and the juries for this incredible honor.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Bishalnagar/04
Kathmandu
19041
Opening Hours
| Monday | 10:00 - 18:00 |
| Tuesday | 10:00 - 18:00 |
| Wednesday | 10:00 - 18:00 |
| Thursday | 10:00 - 18:00 |
| Friday | 10:00 - 18:00 |
| Sunday | 10:00 - 18:00 |