Useful Information

Useful Information

Share

Photos from Useful Information's post 12/06/2026

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा गरेको छ।

05/06/2026

सबै मन्त्रालय/आयोग/सचिवालय/केन्द्रीयस्तरका कार्यालयहरूले आ-आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा तथा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, विदा अवधि समाप्तिपश्चात सम्बन्धित कर्मचारी हाजिर भए/नभएको तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न तथा सम्पूर्ण विवरण तीन (३) दिनभित्र अद्यावधिक गराउनु हुन अनुरोध गरिन्छ।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Singhdurbar
Kathmandu