ELearning Nepal
aims to utilize eLearning concepts for enhancing the quality and broadening the coverage of education in Nepal. Since we have an in-depth understanding of both education and technology worlds, we know how technology can be used to enrich learning. We offer customized eLearning solutions for academic institutions, corporate houses, NGOs, INGOs and government agencies. Our team has a wealth of knowl
18/08/2020
लामो समयदेखि शैक्षिक प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेको ईलर्निङ प्राइभेट लिमिटेडले आई लर्न (iLearn) नामको दूर परीक्षा सफ्टवेयर छ । साना विद्यालयहरुका लागि कठिनाई देखिएता पनि उच्च शैक्षिक तहका परीक्षाहरुका लागि यो सफ्टवेयर एकदमै प्रभावकारी र सफल ठहर भइसकेको छ ।
सिस्टमभित्र इक्जाम टाइमबाउण्ड हुन्छ । रेन्डम आउने अब्जेक्टिभ प्रश्न हुन्छन् । यसमा टाइम बाउण्ड हुने हुँदा विद्यार्थीहरुले लेखिरहँदा छलफल वा हल्ला गर्न पाउँदैनन् । ढिलो भएमा प्रश्न आफै हराएर जाने हुँदा चारपाँच जना साथीहरु एक साथ बसेर पनि परिक्षा दिन सकिन्छ।
चाबहिल स्थित कलेज अफ एप्लाइड साइन्सले ई लर्निङकै यही सफ्टवेयर प्रयोग गरेको सात वर्षभन्दा धेरै भइसकेको कलेजकी आईटी कोअर्डिनेटर कमल आचार्य बताउँछन् ।
यो अनलाइन लर्निङ पोर्टलमा कक्षा लिन, विभिन्न सामग्रीहरु अपलोड गर्न र परीक्षा समेत सञ्चालन गर्न मिल्छ । कलेजले सामान्य समयमा पनि यो सिस्टमबाट अनलाइन परीक्षा लिने गरेको छ । सामान्य टेस्ट परीक्षाहरु पनि यसैबाट लिने गरिएको आचार्यले टेकपानालाई बताए ।
‘हामी सिस्टममा जान्छौं । त्यहाँ प्रश्नहरु सेट गर्छौं । समय निर्धारण गरिदिन्छौं । तोकिएको समयसम्म त्यो सिस्टम अन हुन्छ । विद्यार्थीहरु परीक्षामा बस्न सिस्टमभित्र जान्छन् र तोकिएको समयभित्र विद्यार्थीहरुले सब्मिट गरे त्यसको मूल्यांकन गर्छौं ।
समय कटिसकेपछि सिस्टम बन्द हुन्छ र सब्मिट गर्न मिल्दैन । कलेजमा अहिले बीआईएम, बीबीए र सीएसआईटी विषयहरु चलिरहेको छ । यसबै कक्षाहरुमा यही सफ्टवेयर प्रयोग भइरहेको छ,’ आचार्यले भने ।
अनलाइन कक्षा जस्तै, अनलाइन परीक्षा कति सम्भव ? काठमाडौं । सरकारले ६ साउनको मध्यरातदेखि लकडाउन खोल्ने निर्णय गरेसँगै देशभर स्थगित पठनपाठन कार्यक्रम पुनः सुचार...
We are delighted to announce that our domain (elearning.edu.np) is finally back!
We would like to thank you all for your solidarity. It is all because of the overwhelming support we received from all around that made it possible for us to get our domain back.
We would like to express our sincere gratitude towards advocate Babu Ram Aryal (Cyber Law specialist), Gopal Saud (editor, TechPana), and journalist Janak Poudyal, whose pressure on the right points brought us back to business this soon.
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Bhat Bhateni
Kathmandu
44604