Nepal Election Update
07/03/2026
चितवन
07/03/2026
सर्लाही...
07/03/2026
📢 गोरखा–२ मा मतगणना फेरि रोकियो
गोरखा निर्वाचन क्षेत्र नं. २ मा मतगणना प्रक्रिया फेरि रोकिएको छ।
रोकिनुका कारणहरू:
१) मुचुल्कामा २,०९३ मत खसेको उल्लेख भए पनि बाकसमा २,०९५ मत भेटिएको।
२) हस्ताक्षर नभएका ४ वटा मतपत्र फेला परेको।
यद्यपि कारण जे–जस्ता भए पनि, मतगणना प्रक्रिया निरन्तर अघि बढ्नुपर्छ र जनमतलाई सम्मान गर्नुपर्छ भन्ने धारणा धेरैले व्यक्त गरेका छन्।
Want your business to be the top-listed Media Company in Hetauda Bazar?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the business
Website
Address
Hetauda Bazar