Tukikhabar.com
15/03/2026
इरान युद्धले खाडीको भविष्य खतरामा, सेफेस्टबाट डेन्जर जोन बन्दै, नेपालीको अवस्था कस्तो ?
इरान युद्धले खाडीको भविष्य खतरामा, सेफेस्टबाट डेन्जर जोन बन्दै, नेपालीको अवस्था कस्तो ? काठमाडाैं । इरान युद्धका कारण विश्वमा ऊर्जा संकट देखिन थालेको छ । स्ट्रेट अफ हर्मुज क्षेत्र बन्द गर्ने इरानको नि.....
17/02/2026
T-20 WORLD CUP UPDATE :
सुखद अन्त्य ..
टी ट्वान्टी विश्वकपमा नेपालले १२ वर्षपछि पहिलो जीत हात पारेको छ । जारी विश्वकपको समुहको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्यो । यो संगै नेपालले जीतका साथ विश्वकप यात्रा टुंङग्याएको छ । यो खेल अगावै दुवै टीम समुह चरण बाट बाहिरिसकेका थिए । यसअघि नेपाल इङल्यान्ड, इटली र वेस्ट इन्डिज संग पराजित भएको थियो । पहिले ब्याटिङ गरेको स्टल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । सोमपाल कामीले ३ विकेट लिए । नेपालले ४ बल बांकी हुदा तीन विकेटको क्षतीमा पुरा गर्यो । आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागी ७४ रनको साझेदारी गरेका थिए । भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अविजीत ५० रनको योगदान गरे ।
18/01/2026
राजीनामा दिएपछि जनकपुर हानिए बालेन
राजीनामा दिएपछि जनकपुर हानिए बालेन काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा .....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu