Stren Ger

Stren Ger

Share

08/10/2025

🙂

09/09/2025

नेपालमा भइरहेको जेन जि आन्दो*लन शान्तिपूर्ण रूपमा हुनु पर्ने थियो, तर दुर्भाग्यवश यो अचानक हिं*सात्मक बन्यो। आन्दो*लनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, र शोकसन्तप्त परिवारजनलाई आत्मबल मिलोस् भन्ने कामना गर्दछु।
तर मुख्य कुरा आज देखिएको अरा*जकता निश्चित रूपमा गलत हो। आन्दोलनको नाममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको खबर बाहिर आएको छ, जुन अत्यन्त दुःखद र निन्दनीय छ।
यस्तै, नख्खु कारागारमा थुनामा रहेका रवि लामिछानेसहित अन्य थुनाहरू पनि कारागारबाट निस्किएको खबर आएको छ। मलाई लाग्छ, जेन जि को आन्दो*लनको आडमा अन्य केही समूहहरू त्यहाँ पुगेका हुन्।
अझ एक गम्भीर खबर पशुपतिनाथ मन्दिर क्षेत्रमै आगजनीको प्रयास गरिएको भनिएको छ। यो काम जेन जि आन्दो*लनकारीहरूले हैन, कुनै छुट्टै समूहले आफ्नो स्वार्थका लागि आन्दोलनको आडमा गरेको हुनसक्छ भन्ने मेरो आशंका छ।
जेन जि आन्दो*लनकारीहरू प्रति मेरो आग्रह छ अहिलेको सबभन्दा ठूलो आवश्यकता शान्ति हो।
कृपया होसियार रहनुहोस्।
Stay Safe

08/09/2025

Rest in peace beautiful Souls....🤍
Gen Z Andolan in Nepal,💐✅️

19/07/2025

Weather 🍃📷

26/10/2024

Never complain about your life 🍃⛰️

17/10/2024

संघर्ष मै त हो साथ चाहिने भनेको, सफलता मा त जसले पनि हात मिलाउछ नि ।🫠

22/09/2024

भन्न त भनिन्छ हास्दै खेल्दै बिताउनु पर्छ जीवन, तर खेल बालापन मै छुट्यो अनि हासो जिम्मेवारीले लुट्यो ।❤️‍🩹

21/09/2024

समयले गलत सवित गरायो, तर गलत सोंच लिएर कहिलै, हिंडेको थिएन्।❤️‍🩹

Photos from Stren Ger's post 14/09/2024

बिस्तारै सबै जना म बाट टाडा हुँदै छन। 🙂

14/09/2024

आशा छ सोचेको र खोजेको जस्तो समय एकदिन पक्कै आउने छ।

12/09/2024

निकै अधुरो छु म, न त निद्रा पुरा हुन्छ न सपना।❤️‍🩹

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu