Unknown page

Unknown page

Share

Photos from B***n's post 24/04/2026

always pm B***n

24/04/2026

प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि थापाथलीका सुकुमबासीहरुले बस्ती खाली गर्न थालेका छन्।

22/04/2026

Breaking :-
Sudan Gurung has resigned as Home Minister ,,

17/04/2026

Online wish होइन offline wish गर
किनकि
तिमी हरु जन्मेका हौं
Download गरेका होइनौं..👿

14/04/2026

नयाँ वर्ष २०८३ को सुभकामना .. ☺️

13/04/2026

आज वर्षको अन्तिम दिन - 2082 is about to end साथ दिनेलाई धन्यावाद र साथ छोड्ने लाई जिन्दगी भरि नै याद .... !! ❣️🙏

२०८२ सालमा अधुरा रहेका सपना, भोगिएका दुःख, पाएको असफलता र गरेका संघर्षहरू यस नयाँ वर्षमा सफलतामा बदलिदै जाउन ।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
सबैको जीवन सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण बनोस् शुभकामना...! ❣️👏
-

12/04/2026

नयाँ वर्ष २०८३ मा विवाहका लागि ४१ दिन साइत, बैशाखदेखि फाल्गुनसम्म विभिन्न महिनामा शुभ दिन तय गरिएको छ।
बैशाख: ७, ८, २२, २३, २४, २५, ३०, ३१ गते (८ दिन)
असार: ९, १३, १४, १५, १७, १८, २३ गते (७ दिन)
मंसिर: ९, १०, १६, १७, १९, २४, २५, २६ गते (८ दिन)
माघ: ४, १२, १५, १९, २०, २७ (६ दिन)
फाल्गुन: ३, ४, ११, १२, १५, १६, १७, १८, २०, २५, २६, ३० गते (१२ दिन)
Cp -

10/04/2026

Friday 🙏
Good morning Have a nice day ...!

30/03/2026

................…?

30/03/2026

Good morning 🙏
Have a nice day 😊

30/03/2026

आ‘न्दोलनका क्रममा अ‘राजक गतिविधिमा संलग्न भई प‘क्राउ परेमा स्वतः सार्वजनिक मु‘द्दा दायर हुने र अनिवार्य रूपमा सरकारी अभिलेखमा दर्ता गरिने व्यवस्था नेपाल सरकारले क‘डाइका साथ लागू गर्ने निर्णय गरेको छ।

उक्त अभिलेख भविष्यमा सरकारी कागजात बनाउँदा समेत उल्लेख गरिनेछ, जसले गर्दा सरकारी जागिर वा वैदेशिक रोजगारसम्बन्धी प्रक्रियामा समेत कालोसूचीको विवरण देखिनेछ।
Cp by : Call 24 News

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Thapathali
Kathmandu