Training

Training

Share

30/07/2024

शुभ बिहानी।नमस्कार।सन्दर्भ:- खिर...
काजु,बदाम,छोकरा हालेको खिर पनि धेरै मिठो हुन्छ।
त्येस्तै धनी छोरा लाटो,कालो,पुडको भए पनि केटी धेरै पाउछ।

27/07/2024

शुभ बिहानी।नमस्कार।
कुन पदको लागि कति योग्यता चहिन्छ।
सहयोगी:-साधारण लेखपढ ।
खरिदार :-SLC/SEE
नासु :-+2
अधिकृत :-Bachelor
सचीव :-Master
तर..........बिना योग्यता...निम्नहरु।
वडा सदस्य।वडा अध्यक्ष।उपमेयर।मेयर।प्रतिनिधि सभा सदस्य।मन्त्री।मुख्य मन्त्री।प्रधानमन्त्री।उपसभामुख।सभामुख।राष्ट्रपति।
अनि कसरी देश बिकास हुन्छ..?

24/07/2024

शुभ बिहानी।नमस्कार।
२५ बर्ष पढाई ।
२५ बर्ष कमाई ।
२५ बर्ष दबाई ।
त्यसपछी बिदाई।
के छ र जिन्दगी....कुरा बुझे हुन्छ । कमल पाण्डे,कानेखुसी अंक९८५११६६४६५

23/07/2024

शुभ बिहानी।नमस्कार।।सकारात्मक सन्देश:-
सोच बदल्नुहोस खुसी आफै मिल्छ,
स्वभाव बदल्नुहोस इज्जत आफै मिल्छ,
कसैको पाउ पर्न जरुरी छैन,
बाटो सही रोज्नुहोस गन्तव्य आफै मिल्छ।
कमल पाण्डे कानेखुसी अक 9851166465

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


TOKHA-8, BANIYATAR
Kathmandu