Goalhanyo.com
13/11/2025
07/12/2023
NSL 2023 "League Standing" Update - 7th December 2023
Goalhanyo.com
29/11/2023
Thrilling Thursday!!
Dhangadhi FC goes head-to-head with FC Butwal Lumbini in an epic showdown at the Nepal Super League on 30th November 2023 (Thursday) at 5:30 pm.
Witness the live-action exclusively on Himalaya TV and YouTube channel.
28/11/2023
नेपाली फुटबलले पहिलाे गाेल प्राेजेक्टमार्फत बुटवल ANFA टेक्निकल सेन्टर पाएकाे थियाे । साे Academyले नेपाली फुटबलकाे लागि बिमल घर्ती मगर जस्ता प्रतिभावान् खेलाडी उत्पादन गरेकाे थियाे । तर हालकाे ANFA नेतृत्व र फुटबलकाे समग्र स्थितिले दिग्दार भएर बिमल सहित अन्य थुप्रै खेलाडी बिदेश पलायन भए र खेलाडी उत्पादन गर्ने थलाे बुटवल ANFA Academy हाल बन्द अवस्थामा रहेकाे छ । यसकाे असर नेपाली उमेर समुहकाे राष्ट्रिय U-16 र U-19 टिमहरुमा देखिन थालेकाे छ । कुनै समय एसियाली पावर हाउस राष्ट्रलाई टक्कर दिन सक्ने युवा टाेलीहरु पछिल्लाे समय दक्षिण एसियाली क्षेत्रमा समेत कमजाेर देखिदै अाएकाे छ ।
ANFA यसकाे स्पष्टिकरण दिनै पर्ने हुन्छ । यस्तै विषयमा गणेश थापाकाे विशेष उपस्थितिमा अन्तरक्रिया कार्यक्रम हुन गईरहेकाे छ । फुटबलसँग सराेकार राख्ने र ठाउँ र समय अनुकुल पर्ने सबै जनालाई कार्यक्रममा सहभागी हुन अनुराेध गरिन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
00977