KIEC Kalanki
Joining KIEC Kalanki means becoming part of a journey filled with smiles, energy, and great memories.
KIEC बिशेष Live राति 8:00 बजे | Abroad Study
🇳🇵✨ KIEC All Nepal Roadshow 2026 अब तपाईंको शहरमा! ✈️🎓
विदेशमा अध्ययन गर्ने सपना देखिरहनुभएको छ? अब तपाईंको सबै जिज्ञासा र अन्योल हटाउने सही मौका आएको छ! KIEC ले नेपालभरका विभिन्न शहरहरूमा सबैभन्दा ठूलो Education Roadshow लिएर आउँदैछ। 🚍🌍
UK, Australia, USA, Canada, New Zealand, Netherlands, Germany, South Korea र Japan लगायतका लोकप्रिय destination का official representatives सँग प्रत्यक्ष भेट्ने अवसर पाउनुहोस्। 🌎
📚 University र Course सम्बन्धी जानकारी
🎯 Expert Counselling तथा Career Guidance
📝 IELTS, PTE, SAT लगायतका तयारीबारे जानकारी
💡 Scholarship, Visa Process र Admission Updates
🗓 मिति: June 10 – June 29, 2026
⏰ समय: बिहान 11:00 बजे – बेलुका 4:00 बजे सम्म
📍 स्थान: नेपालभरका KIEC Branches (www.kiec.edu.np/contact-us)
तपाईंको Dream Destination अब धेरै टाढा छैन! सही जानकारी र सही guidance को लागि KIEC All Nepal Roadshow 2026 मा अवश्य सहभागी हुनुहोस्। 🤝✨
🏢 KIEC Avenue, 44/05 लालुपाते मार्ग, पुतलीसडक, काठमाडौं
📞 01 5971526 | 5971527 (Learning Center)
📧 [email protected]
29/05/2026
🇳🇵 गौरवमय १५औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
लोकतन्त्र, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको प्रतीक यस ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा KIEC परिवारको हार्दिक शुभकामना। ✨
गणतन्त्रले हामीलाई समान अवसर, स्वतन्त्र सोच र उज्ज्वल भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिएको छ। आउनुहोस्, एकता, विकास र समृद्ध नेपालको सपना साकार पार्न सबै मिलेर अगाडि बढौँ। 🇳🇵💙
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना।
गणतन्त्र दिवसको शुभकामना! 🙌
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
KIEC Kalanki, Kalanki-14, (Same Building Of Prime Bank Limited)
Kathmandu
44600
Opening Hours
| Monday | 06:30 - 18:30 |
| Tuesday | 06:30 - 18:30 |
| Wednesday | 06:30 - 18:30 |
| Thursday | 06:30 - 18:30 |
| Friday | 06:30 - 18:30 |
| Sunday | 06:30 - 18:30 |