Himalayan Science Research Center

Himalayan Science Research Center

Share

Photos 05/01/2016

"research for life"( जीवनको लागि अनुसन्धान)

"नेपालमा उपयुक्त शैक्षिक प्रणालीको आवश्यकता
खोजपूर्ण बैज्ञानीक, प्रयोगात्मक र ब्यवहारिक शिक्षा"

Photos from Himalayan Science Research Center's post 28/01/2015

राज्य यस्तो अन्धो भएको छ कि शहर बजार र सुबिधा सम्पन्न क्षेत्रमा बस्ने लाई हेरेर मात्त्र नियम बनाउछ बजेट बाड् फाड गर्छ। राजनीति यिनै बेसाहारा जनता हरु मा टेकेर गर्छ अनी उपलब्धी जती पैसाले बनेका उच्च बर्ग लाई थुपार्छ। काठमाडौंमा VIEW TOWER बनाउ या INTERNATIONAL SHOPPING COMPLEX बनाउ या हजारौ तिरेर हेरिन MOVIE HALL बनाउ हामीलाई के फरक पर्छ??? हामीलाई फरक पर्छ कि कुनै गाडी को tube Puncher छ कि छैन! photo :nagarik news

25/05/2014

Himalayan science research center द्वारा प्रज्ञा भवन कमलादीमा आयोजित career after SLC भन्ने बिषय बस्तुमा अाधारित रही गरिएको कार्यक्रम भब्य र सब्य रुपमा सफल भयो, उक्त कार्यक्रममा २०० को हराहारिमा SLC दिएर बसेका विद्यार्थीहरुको उपस्थित थियो। बिभिन्न बिद्यालय बाट पल्नुभएका शिक्षकहरु , बिभिन्न मिडियाका पत्रकारहरु, विद्यार्थी हकहितको लागि निरन्तर लड्दै आएका विद्यार्थी नेताहरु र प्रमुख अतिथी NAST का बरिस्ठ बैज्ञानीक डा. रबिन्द्र प्रसाद ढकालको उपस्थितीले झन कार्यक्रमको शोभा थपियो ।
यस संस्था मुख्य रुपमा नेपालमा सैदान्तिक भन्दा बैज्ञानीक, प्रयोगात्मक र ब्यवहारिक शिक्षालाई जोड दिनुपर्छ भन्ने उदेश्यका साथ अगाडि बडेको छ। अहिलेको अवस्था र SLC सकिएर विद्यार्थीहरु के पढ्ने कहाँ पढ्ने कस्तो बिषय पढ्ने भनेर अलमल परेको अवस्था मा हामीले गरिएको कार्यक्रमले सम्पूर्ण सम्बन्धितहरु लाई शाही निर्णय लिना प्रोत्सहन गरेको छ भन्ने लागेको छ ।

14/04/2014

लाग्छ वर्ष फेरिएकोनै Happy New Year भन्नको लागि मात्त्र हो। समस्या, बाधा अड्चन र अपुरा कामहरु मेरा ब्यक्तिगत हुन वा सामाजिक - राष्ट्रिय नै किन नहुन सबै ज्यु का त्यु छन। तर समय निकै अगाडि दौडिरहेको छ , हामी बामे सर्न सकेका छैनौ। देशमा होस् या जिन्दगीमा होस परिवर्तन को कुनै छनक नदेख्दा लाग्छ नयाबर्ष होइन १३औ महिना लागेको छ र अन्य १२ महिना झै यो पनि बित्नेछ तर जता ततै बजारमा सुन्न, हेर्न र देख्न पाईन्छ नयाँ बर्ष को शुभकामना । सधैं १२ अौ महिनाको अन्त्यमा भन्ने गर्छौ बितेका पलको भोगाइ , गराइ र सिकाइलाई आत्मासाथ गर्दै नयाँ बिकसित ढंगले अगाडि बढ्न सकियोस शुभकामना !!! तर शुभकामना लिदा र दिदा मात्त्र पर्याप्तनहुने रहेछ । एक अर्कामा अदान - प्रदान गरेको शुभकामनालाई कर्ममा रुपान्तरण गर्नसके मात्र नयाँ बर्ष अौचित्त्य हुनेरहेछ ।
यहाँहरुले ग्रहण गर्नुभएको शुभकामनालाई कर्ममा रुपन्तरण गरेर हरेक काममा सफल हुनुहोस नयाँ बर्ष २०७१ को शुभकामना !!!!!!!

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu
977