Himalayan Merit Commitee

Himalayan Merit  Commitee

Share

12/05/2026

མ་ཎི་དུང་སྒྲུབ་གྱི་གསལ་བསྒྲགས།

06/05/2024

समस्त श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा

यहि वैशाख २६ गते बुधबार २०८१, औंशी, महापुण्य पर्वको उपलक्ष्यमा हिमालयन मेरिट कमिटि द्वारा आयोजना गरिएको अवलोकितेश्वरको अभिशेष, (च्येन्-रेशीक वाङ) पुजनीय परम पावन ठुड्रम ग्यालटुल रिन्पोछेज्यू द्वारा प्रदान गरिने भएको हुँदा यस पुण्य अवसरको सगौरभपूर्ण लाभ लिनुहुन समस्त श्रद्धालु भक्तजनहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रमः

मिती : २०८१ वैशाष २६ गते (बुधबार)

समय : दिउँसो ०१:०० बजे

स्थान : नेपाल ठुङम गुम्बा, चुचेपाटी

आयोजकः
हिमालयन मेरिट कमिटि

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu