Google Home Tech

Google Home Tech

Share

Home Appliances
Solar water Heater
Modular kitchen
Kitchen Chimney
Water Purifier/Euroguard / RO
Water Treatment Plant/ commercial/domestic
Laminate flooring

14/05/2026

ल भन्नुस्, अब कुन पानी 𝐜𝐡𝐨𝐨𝐬𝐞 गर्नुहुन्छ?
💧 𝐓𝐃𝐒 𝐜𝐡𝐞𝐜𝐤 नगरी पानी छान्नु भनेको आफ्नो 𝐡𝐞𝐚𝐥𝐭𝐡 मा 𝐫𝐢𝐬𝐤 लिनु जस्तै हो।
सही 𝐓𝐃𝐒 भएको पानीले तपाईंको स्वास्थ्यलाई सुरक्षित राख्छ। ✅
𝐒𝐦𝐚𝐫𝐭 बन्नुहोस्, 𝐒𝐞𝐰𝐚𝐬𝐦𝐚𝐫𝐭 रोज्नुहोस्।

📍 महाराजगञ्ज, काठमाडौँ
🌐𝐬𝐞𝐰𝐚𝐬𝐦𝐚𝐫𝐭.𝐜𝐨𝐦
📞 𝟗𝟖𝟎-𝟏𝟎𝟕𝟖𝟎𝟒𝟗

14/04/2025

नयाँ वर्ष २०८२ को यो शुभ अवसरमा,
तपाईंको जीवन सधैं प्रेम, सफलता र शान्तिले भरिपूर्ण रहोस्।
हरेक बिहान नयाँ आशा लिएर आउन सकोस्,
र हरेक साँझ सन्तुष्टि र मुस्कान लिएर बिदा होस्।

जिन्दगीको यात्रा मधुर, प्रेरणादायी र रोमान्चक बनोस्।
तपाईंको प्रत्येक सपना पुरा होस् र मुटु सधैं खुशी रहोस्।
*शुभकामना! नयाँ वर्ष २०८२ को हार्दिक बधाई र शुभकामना!* 🎉💐

03/02/2025

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44200

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00