Innoseva

Innoseva

Share

05/02/2017

https://www.innoseva.com/survey/

Try out Innoseva Services for free !

Innoseva: Caring across the miles. Take a survey and win a free health check home visit from Innoseva

Innoseva : Nepal Earthquake Relief Initiative 28/04/2015

इन्नोसेवा नेपाल भूकम्प राहत कोष

७.८ रेक्टरको महाभूकम्प पछिको यो दुखद घडीमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुको साथमा इन्नोसेवा दृढरुपमा रहेको अवगत गराउन चाहन्छौ|
ठुलो धनजनको क्षतिभएको यो अवस्थामा इन्नोसेवाले नेपालको वर्तमान स्थिति र आवश्यकताको मुल्यांकन गरी नेपाल भूकम्प राहत कोषको स्थापना गरेको छ|
यो राहत कोषको निमित्त इन्नोसेवा टिमले रु ५ लाखको सहयोग गर्ने निर्णय गरेका छौ|
यो राहतकोषमा सक्दो सहयोग गरी भूकम्प पिडित देशबासीप्रतिको यो प्रयासमा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ|
बिपतमा परेको मातृभूमिको लागि हामीसबै हातेमालो गरेर अघि बढौ|
कृपया यो तलको लिंक मार्फत रकम जम्मा गरिदिनु होला| तपाइको सहयोग पूर्ण पारदर्शी रुपमा संचालन गरी सो विवरण इन्नोसेवाको होमपेज र फेसबुकमार्फत उपलब्द गरौनेछौ|

http://www.innoseva.com/pages/donate.html

Innoseva : Nepal Earthquake Relief Initiative ゆうちょ銀行 支店:018 記号:10130 口座番号:32299901 名義:カ)インノセワ他銀行からの振込 ここに注意!

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Soalte Mode
Kathmandu