Timro maya
24/10/2025
२०८२ को तिहार को तस्बिर
मलाई काडमाडौँ जान मन मन नलाग्ने कारण
काठमाडौंमा घुम्ने क्रममा सोधिने प्रश्नहरु😅🤣😭
👉️
रोडमा एकछिन उभियो
पठाओ चाहिएको हो ?
बौद्धमा एकछिन उभियो
परेवालाई चारो किन्ने हो,
स्वयम्भूमा एकछिन उभियो,
बत्ती बाल्ने हो ?
ठमेलमा एकछिन उभियो,
मसाज गर्ने हो ?
पशुपतिमा एकछिन उभियो
फूल चाहिएको हो ?
कलङ्कीमा एकछिन उभियो
पोखरा/चितवन हो ?
कोटेश्वरमा एकछिन उभियो
सिन्धुली/बर्दिबास हो ?
सुन्धारामा एकछिन उभियो
होटेल/गेस्ट हाउस चाहिएको हो ?
कालिमाटी एकछिन उभियो
श्रम बनाउनु पर्ने हो ?
घण्टाघरमा एकछिन उभियो
पुलिस रिपोर्ट हो ?
बल्खुमा एकछिन उभियो
हेटौँडा हो जाने ?
एअरपोर्टमा एकछिन उभियो
ट्याक्सी चाहिएको हो ?
रत्नपार्क को पुलमाथि उभियो???🤪
मेरो देशमा झोला बोकेर उभिने ठाउँ पनि छैन यार,
के यो देशमा एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु म ?
¨¨¨¨¨¨¨¨¨
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu