Aakash SMS - Bulk SMS Service Provider

Aakash SMS - Bulk SMS Service Provider

Share

REGISTER
Enter names, phone numbers or choose from contacts. Enter your message and send your SMS. At lower rates.

2. BUY CREDIT
Enter names, phone numbers or choose from contacts. At lower rates.

3. SEND MESSAGES
Enter names, phone numbers or choose from contacts. At lower rates.

16/06/2026

हाम्रो आगामी पोडकास्टमा AakashTel का संस्थापक तथा सीईओ इ. ब्रिजेश प्रसाद गुप्ता सर आउँदै हुनुहुन्छ।

नेपालमै पहिलो पटक आफ्नै IVR सफ्टवेयर बनाएर ९,००० भन्दा बढी व्यवसायलाई एआई (AI), ह्वाट्सएप र एसएमएस मार्फत आधुनिक सञ्चारमा जोड्ने उहाँको प्रेरक व्यावसायिक यात्रा र भावी योजनाबारे हामी विशेष कुराकानी गर्नेछौं।

तपाईको पनि केहि प्रश्न भए कमेन्ट गर्नु होला।

05/06/2026

Happy "World Environment Day" to All!

प्रकृतिले दिएको अमूल्य उपहारको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। वातावरणप्रति सचेत आजको कदमले नै भोलिको स्वस्थ, सुरक्षित र समृद्ध संसार निर्माण गर्छ।
सम्पूर्ण ग्राहक, साझेदार तथा शुभेच्छुकहरूमा "विश्व वातावरण दिवस" को हार्दिक शुभकामना। 🌱💚
#वातावरणदिवस

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Usha Complex/4th Floor, Maligaun Marg, Kaalopool
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 21:00
Tuesday 10:00 - 21:00
Wednesday 10:00 - 21:00
Thursday 10:00 - 21:00
Friday 10:00 - 21:00
Sunday 10:00 - 21:00