Action

Action

Share

Action P.Ltd, is a development centre, working for people’s professional development and common good and interest of society. Largely through capacity building initiatives, ACTION has been working in the areas of media training, professional and personal development trainings, audio and video program production, people’s mobilization, behavior change communication and consultancies.

30/04/2026

“Action Development Centre” - Action is a dynamic initiative continuously advancing in impactful training, research, communication production and broadcasting, program management, and social development activities.
Let’s collaborate.

16/11/2025

🎤📢भाषण कसरी गर्ने ? टिप्स :
Action !! लामो समयदेखि उद्घोषण तथा भाषण कला लगायत प्रस्तुतिकरणका विभिन्न विधामा प्रशिक्षण गराउने संस्था हो। यसका प्रमुख प्रशिक्षक शिरोमणि दवाडीलेले ललितपुरमा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताका सहभागीहरूलाई मन्चमा बोल्दा ख्याल गर्नुपर्ने कुराहरू बारे जानकारी दिनुभएको थियो।
@ News Aawaj बाट साभार गरिएको यो भिडियो हेरौं ।

06/08/2024

कवचको अपिल :
विगतमा लामो समय प्रकाशन हुँदै आएको कवच पत्रिकाले समयको मागसँगै आफूलाई परिमार्जन गरेर अनलाइनका रुपमा प्रस्तुत गरेको छ। दैनिक हुने घटनाक्रम तथा गतिविधिका ताजा अपडेट्का साथ विशेषत: धार्मिक,आध्यात्मिक,सांस्कृतिक विषयबस्तुका साथ योग,ध्यान,आयुर्वेद तथा प्राकृतिक उपचारपद्धतिका विषयलाई उच्च प्राथमिकता दिने यस अनलाइनको लक्ष्य रहेको छ। त्यसैले हरेक पल सूचना र जानकारीको पहुँच राख्न Kawachonline.com को यो फेसबुक पेजलाई लाइक,फलो तथा सेयर गरेर लाभ दिऔँं र लिऔँ ।
"अबको संसार ; सूचना प्रविधि र सन्चार"
तपाईको साथ,सहयोगप्रति हार्दिक आभार !!
-----------------
कवच - परिवार ।
काठमाण्डौ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Babarmahal
Kathmandu