Studio Soundmill
All musical solution.....
11/01/2026
प्रथम नेपाली इन्डियन आइडल वीजेता र नेपाली फिल्मका अभिनेता प्रशान्त तमाङको हृ*दयघातकको कारण निधन भएको खबरले हामी सबै नेपालीहरू दु*खित छौँ😭😭 हार्दिक श्रद्धाञ्जली उहाँको आत्माले शान्ति पाओस्।😭😭😭
२०८२ भाद्र २३ गते युबाहरुले भ्रष्टचार को बिरोध र सुशासनको लागी आवाज उठाउदा अनाहकमा आफ्नो ज्यान आहुती दिनु पर्यो । ती शाहीद हुनु भएका युबाहरुको सम्मानको लागी यो गीत बनेको छ । सबैले यो गीत हेरेर्, सुनेर अरुलाई पनि शेयर गरी दिनु होला ।
15/10/2025
०८२ भाद्र २३ गतेको आन्दोलनमा दिबाङ्गत हुनु भएका शहीद हरुको स्मरणमा यो गीत बनेको छ । comming soon…
Click here to claim your Sponsored Listing.
Category
Contact the establishment
Telephone
Website
Address
Guheshwori
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 21:00 |
| Tuesday | 09:00 - 21:00 |
| Wednesday | 09:00 - 21:00 |
| Thursday | 09:00 - 21:00 |
| Friday | 09:00 - 21:00 |
| Saturday | 09:00 - 21:00 |
| Sunday | 09:00 - 21:00 |