Bharat Raj Dhital
अबको २-३ दशक पछि high blood pressure, diabetes आदिले शरीरमा पार्ने प्रभाबको कारणले भन्दा डाक्टरले prescribe गरेको antibiotic ले काम नगरेर ज्यान जाने सम्भावना धेरै छ नेपालमा।
जथाभाबी antibiotic खानाले सामान्य bacteria हरुले (पहिले सजिलै नष्ट गर्न सकिने bacteria हरुले) समेत अधिकाम्श antibiotic संग जुध्न सक्ने खुबी बढाउँदै गएको छ।
त्यसैले
- रुघा लाग्ने बित्तिकै, खोकी लाग्ने बित्तिकै, घाँटी दुख्ने बित्तिकै वा पिनास हुने बित्तिकै antibiotic नखानुस्।
- डाक्टरले prescribe नगरिकन त antibiotic खाँदै नखानुस्। यदि डाक्टरले नै prescribe गरेको भए "के यो antibiotic खानै पर्ने हो? केहि दिन कुरेर हेर्न मिल्छ?" भनेर सोध्नुस। यदि तत्काल खानुपर्ने भए dose पुरै सक्नुस्। सन्चो भयो, सुधार भयो भनेर बिचमै नछोड्नुस। यदि अधकल्चो प्रयोग भयो भने ति बाँकिj bacteria उक्त antibiotic संग जुध्न सक्ने खुबी निर्माण गर्न सक्छन्।
- सामान्य bacteria माथि जथाभाबी antibiotic प्रयोग गरेर पछि ति bacteria झन् कठोर, उघ्र र हिंसक भएर निस्क्कने बाताबरण नबनाउनुस्।
Protect yourself from antibiotic resistance💊
08/08/2023
Be aware
कालो चस्माले रोक्दैन आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट? - BBC News नेपाली देशभरका विभिन्न क्षेत्रमा पठनपाठनदेखि जनजीवन नै प्रभावित पार्ने गरी देखिएको आँखा पाक्ने समस्याबारे बीबीसीका प....
06/08/2023
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Kathmandu