Let Me Rise

Let Me Rise

Share

24/06/2019

.........विडम्बना.........
म पनि जन्मिँदा
तिमी...,
जस्तै थिए होला,
वर्षौंसम्म बोलिन होला
धेरै रुन्थे होला
तिमी जस्तै ,
आमाको काखमा रमाउँथे होला
सिसाकलम लाई
ढिलो चाँडो दुवैले समाएकै हो,
कपिका पानामा नलेखी,
कोरेर भरेकै हो,
बजार पुग्दा बाबुको कमाई
आमाको पोल्टामा छ कि छैन थाहा न भाई ,
रसिला....
आँखा पारेर मिठाई इशारा गरेकै हो ,
ल अब भन !!
मैले बर्सौलगएर सिकेको कला र
तिमीले पनि वर्षौं लगाएर पढेको पढाइमा
के फरक छ ??
आखिर ,
हामीदुबै ले कोहीलाई हेरेर सिकेकै हो ।
तिमीले पढ्न सिक्यौ ,
मैले पढाइ सँगै चित्र, कथा, कविता लेख्न सिक्ये
तिमी,
तिमी भोलि तिमीले जानेको कुरा
ब्याज राखेर बेच्ने छौं
ढिला चाँडो त हो,
अब भन मैले जानेको
परिवारको इच्छा विपरितको काला
कसरी
सितैमा दिउँ तिमीलाई
परिवार खुशी पार्ने रहर
तिमी हामी सबैको हुन्छ
शिक्षकले,
प्रसंशा गरेको सुन्ने रहर
मलाई पनि छ।
अब भन
तिमी हाँसीखुसी बाँच्दा
छुट्टै आमाकै गर्भ बाट
जन्मिएका भए पनि
मेरा परिवार दुखी हुँदा
किन तिमीलाई खुशी पार्नु म??
कला,
कला, मेरो साथी भयो
अनि मेरो परिवारको दुस्मन
तिम्रा उत्तर पुस्तिका मेरा परिवारले
हेर्दा,
मेरा आँखाका आँशु कसरी बिर्सु म
तिम्रो दुरुस्त चित्र त म कोरुला
तर अबको परीक्षामा
उत्तरपुस्तिका साटेर नाम लेखूँ नै है ??
कतै मेरा परिवार पनि मुसुक्क मुस्कुराउथे की?
परिवारको आँशुमा
साथीको खुशी पचाउने शक्ति
तिम्रो पनि हेर्छु नी म,
हुन्न र??
कतिको गारो हुन्छ भनेर,
त्यसपछि पनि आँट गरेर
चित्र कोर्न भन,
म हाँसीखुसी कोर्दिने छु ।।।।

हो यस्तो होस प्रेमिका भनेको|| कृष्ण ओलि लाइ उन्कि माया गर्ने प्रेमिका रुपा पुलामी मगरको बस्तबि 11/01/2019

हो यस्तो होस प्रेमिका भनेको|| कृष्ण ओलि लाइ उन्कि माया गर्ने प्रेमिका रुपा पुलामी मगरको बस्तबि खाएका ति कसमहरुगरेका ति बाचाहरु कहिलेपनि तोड्दिन कृष्ण| हो यस्तो होस प्रेमिका भनेको| जुन एउटा सत्य कुरा हो कृष्ण ओ...

सुए कान्छा|| अभिषेक लामिछानेद्वारा लिखित सन्देशमुलक समयसान्दर्भिक लेख|| 05/01/2019

समय सान्धर्विक र मन छुने नेपाली लेख... एकपटक आवस्य पढ्नुहोला.....

सुए कान्छा|| अभिषेक लामिछानेद्वारा लिखित सन्देशमुलक समयसान्दर्भिक लेख|| ए कान्छा घरमा मटितेल सकिएछ, ठुले को पसलबाट उदारो लेरा है!काठमाडौंका बस्तीमा बत्ती के नगाको राज्येनै लोडसेडिङ मुक.....

All matches of Sandeep Lamichhane in BPL || Shedule and time|| 05/01/2019

Are you excited for BPL???

All matches of Sandeep Lamichhane in BPL || Shedule and time|| In BPL, Sandeep will be playing for Sylhet Sixers. Sixth edition of tournament consisting of seven franchises will be started from 5th January 2019.

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu