Tarangini Foundation

Tarangini Foundation

Share

Tarangini Mahila Adhikar Prashikshyen Kendra (Tarangini Foundation), established in 2017, is a feminist organization dedicated to advancing gender justice through advocacy, documentation and movement-building.

Photos from Tarangini Foundation's post 21/05/2026

दैनिक व्यस्तता, जिम्मेवारी र संघर्षबीच आफ्नो लागि समय छुट्याउन नपाउने अवस्थाबाट गुज्रिरहनु भएका घरेलु श्रमिक दिदीहरूले यहाँ आउँदा केही समय भए पनि आफ्नै लागि बाँचिरहेको अनुभूति हुने बताउनुभयो।

“यहाँ आएपछि मन हल्का हुन्छ, आफ्नोपन महसुस हुन्छ, हामी पनि महत्वपूर्ण छौं भन्ने लाग्छ"

ड्रप इन सेन्टरमा उपस्थित घरेलु श्रमिक दिदीहरूले तरंगिनी फाउन्डेसनसँग आवद्ध भएपछि आफ्नो जीवनमा आएको सकारात्मक परिवर्तन निकै भावुक ढंगले साझा गर्नु भएको थियो |

Photos from Tarangini Foundation's post 05/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शंखरापुर नगरपालिकाले आज नेपाल महिला एकता समाज र तरंगिनी फाउन्डेसनको सहकार्यमा श्रम डेस्कको उद्घाटन गरेको छ।

नगरप्रमुख रमेश नापित र उप-प्रमुख समिता प्रधानले कार्यक्रममा महिला श्रमिकहरूलाई श्रमिक परिचयपत्र वितरण गर्दै महिला श्रमिकहरूको श्रमको सम्मान र अधिकार सुनिश्चित गर्न नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

महिला श्रमिक भन्छन्– श्रमको मूल्य खोई ? 03/05/2026

https://udghoshdaily.com/news/138574-260502212828/detail

महिला श्रमिक भन्छन्– श्रमको मूल्य खोई ? सुनसरी । श्रमिक महिलाहरूले आफ्नो श्रमको मूल्य नपाएको बताएका छन् ।

01/05/2026

महिलाको श्रमको मूल्य खोइ??

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kumarigal, Kharibot Gaurighat
Kathmandu