NepDaily.

NepDaily.

Share

07/07/2019

के तपाई १३ देखि १९ वर्षको हुनुन्छ र तपाइले समाजमा केहि सकारात्मक परिवर्तन लिएर आउने काम गर्नु भएको छ ?

यदि छ भने ग्लोकल टिन हिरो तपाइको प्रभावकारी कामलाई चिनाउने एउटा राष्ट्रिय मंच हो । ग्लोकल टिन हिरो ले किशोर किशोरीमा भएको प्रतिभा र उनीहरुको रचनात्मक कामलाई सम्मान गरी राष्ट्रियमा चिनाउने र संगसंगै समाजमा अझ सकारात्मक परिवर्तन लेराउन किशोर किशोरीलाई यो मंचले उप्रेरित गराउछ । यसका साथै चुनिएका किशोर किशोरीको विकासको लागि एस मंचले सहयोग पनि गराउछ।

ग्लोकल टिन हिरोको आबेदन पूर्णतः निशुल्क छ।

आबेदन का लागी : www.nepal.glocalteenhero.com

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu
44600