PNSS

PNSS

Share

16/09/2025

आदरणीय अभिभावक ज्यूहरु तथा प्रिय बिद्यार्थी भाइ बैनीहरु,
यहि मिति २०८२/०५/२३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्नु हुने विर शहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै नेपाल सरकारले भोली मिति २०८२/०६/०१ गते शोक विदा दिने निर्णय गरेकोले भोलीको परीक्षा संबन्धी सम्पुर्ण कार्यक्रम स्थगित गरिएकाे व्यहोरा जानकारी गराइन्छ।साथै परीक्षा तालिकाको क्रम भने पुरानो तालिका अनुसार क्रमशः सन्चालन हुने व्यहोरा पनि सुचित गरिन्छ।

10/09/2025

जेन - जि पुस्ताको आन्दोलनकाे कारण देशमा सिर्जित बिषम परिस्थितिले गर्दा कक्षा ११/१२ सहित सम्पुर्ण कक्षाका आज र उप्रान्तका परीक्षाहरु अर्को सुचना नआए सम्म स्थगित गरिएकाे व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Basahachaur, Tarakeshwar 5
Kathmandu

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59