Clean Hands
21/01/2026
बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित "सफा बुढानीलकण्ठ! आहा बुढानीलकण्ठ! " सर-सफाई अभियानमा CLEAN HANDS बाट हाम्रो सहभागिताका केहि दृश्यहरु...
14/05/2024
जापानी मेयर र बूढानीलकण्ठ नगरपालिकाका मेयर उपमेयर र वातावरण टोलीलाई भेट्न पाउँदा खुसी लाग्यो। हामीले नगरपालिकामा फोहोर व्यवस्थापनको वर्तमान समस्या र फोहोरलाई कसरी छुट्ट्याउने र नयाँ प्रविधिबारे छलफल गरेका छौं। यस अवसरको लागि बुढानिलकण्ठ नगरपालिकालाई धेरै धेरै धन्यवाद।
20/04/2023
Happy Mother's Day to each and every brave mothers around the world.
May the love of mother enlighten this world to a better place.
04/03/2023
NEW YEAR 2080 HEAVY OFFER !!!
📍नी-शुल्क सदस्य दर्ता
📍नयाँ सदस्य दर्तामा एक महिना सम्मको विशेष छुट
📍३ महिना सम्मको मासिक शुल्क तिरेमा १ महिना सम्मको विशेष छुट ।
REGISTER SOON FOR THE BEST SERVICE IN TOWN.
☎️9849350137, 98238732804
30/12/2022
तमु ल्होसारको सबै नेपाली दाजु भाई दिदी बहिनीहरूमा शुभकामना।
#नेपाल #सँस्कृति #चाड
27/12/2022
Segregation is key to solid waste management.
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Budhanilkantha/4
Kathmandu
44600