NIMAS Education
NIMAS Education is an ISO 9001:2008 certified company, approved by Ministry of Education, Nepal & recognized by PIER, ICEF and many more international accredited organizations. NIMAS Education is a licensed and approved educational consultant by Government of Nepal, Ministry of Industry, Company of Registrar, Ministry of Education and Ministry of Finance, Inland Revenue Department who specializes
30/07/2024
(New Zealand,Germany,France, Canada, Finland, USA,Australia,Spain,South Korea,Philippines and many more)
✅ IELTS/PTE not required*.(for specific universities only)
✅ Gap acceptable.
✅ Affordable fee.
✅ Hassle free processing.
(IELTS classes starts 7 am onwards.New batches orientation every sunday )
-------------------------------------------------
For Detail Information:
An ISO 9001: 2015 certified company, MoE approved, PIER, ICEF & Education New Zealand Recognized Agency in Nepal
Please visit:
🏛 NIMAS Education
☎️: 01-4167542/47
📱: 9840229104 (Viber/ WhatsApp)
📧: [email protected]
🌐: www.nimas.edu.np
25/03/2024
आज२०८०/12/12गते हाम्रो निमास एजुकेसन प्रा.लि १६ औं बर्षमा प्रवेश गरेकोमा धेरै धेरै सुभकामना निमास एजुकेसनलाई आज १६औं बर्षमा पुग्दा साथ ,सपोट र मायाको लागि धन्यवाद । हाम्रो अफिसको पुरानो लोकेसनबाट सिफ्ट भएकोले गर्दा अर्को अफिस नबनुन्जेलसम्म धैर्य गर्दिनु होला आदरणीय अभिभावक र विद्यार्थी भाइ बहिनिहरुमा अनुरोध गर्दछौं यसबाट पर्न गएको असुविधाको लागि क्षमा पार्थी छौ।
निमास एजुकेसन प्रा.लि
सिइओ - गिता रिजाल तथा
निमास एजुकेसन परिवार
[email protected]
03/04/2023
के तपाईं नेपालमा MBBS मा नाम ननिक्लेर तनाव हुनुहुन्छ ?तेसो हो भने एक चोटि कहाँ पढ्दा राम्रो हुन्छ भन्ने सोचमा हुनुहुन्छ भने परामर्शको लागि स्वागत छ हजुरहरु सम्पुर्णलाइ निमास एजुकेसनमा।
आदरणीय अभिभावक ज्यु हरुमा नमस्कार अनि भाइबहिनीहरुमा न्यानो माया, सर्ब प्रथम त MBBS entrance मा नाम निकाल्न सफल हुनुहुने सम्पुर्ण भाइबहिनीहरुलाई बधाइ तथा सुभकामना र नाम ननिक्लने भाइ बहिनी नि अब्बल नभएर ननिक्लेको होइन सिमित कोटा भएको हुदा तेस भित्र अटाउन नसकेको मात्र हो तेसैले निरास भैहाल्नु पर्ने हुन्न किन कि जहाँ समस्या तेहा समाधानको उपाए नि पक्कै हुन्छ तेसैले आदरणीय अभिभावक ज्यु हरु अब के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने परामर्शको लागि हजुरहरु सम्पुर्णलाई निमास एजुकेसन बागबजार, काठमाडौंमा स्वागत गर्न चहान्छु । ग्यापमा नबस्ने हो भने May र June /July intake को लागि BS .MD पढ्न जान सक्नु हुन्छ हजुरहरुलाइ कुनै कुराको जानकारी लिनको लागि निमास एजुकेसमा सगै बसेर कफि पिउदै छलफल गर्न सकिने हुदा स्वागत गर्न चाहानछौ ।
निमास एजुकेसन ।
बागबजार ,काठमाडौं नेपाल।
25/12/2022
Happy Merry Christmas & Wish You All Happy New Year 2023 to our students, guardians, staffs and all well-wishers.
NIMAS Education Family.
01/10/2022
महान चाड बिजया दशमि बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनु हुने आमा ,बुवा,दाजु भाइ ,दिदिबहिनीहरुमा सुख,शान्ति ,समृद्धि र दिर्घायुकोको कामना।असत्य माथी सत्यको बिजय भएको पावन अबसरमा मनाइने यो चाडमा नब दुर्गा भवानी माताले सबैको कल्याण गरून् बिजया दशमीको धेरै धेरै सुभकामना।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Bagbazar ( Opposite To PK Campus)
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 18:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |