First Aid Donation Program

First Aid Donation Program

Share

Photos from First Aid Donation Program's post 03/03/2025

दुर्गम नेपालका विद्यालयहरूमा प्रथम उपचार (First Aid) किट सहयोग अभियान!

हाम्रो टिम नेपालका दुर्गम स्थानहरू तथा विद्यालयहरूमा सुपथ मूल्यमा First Aid Kit सहयोग गर्दैछ। यदि तपाईं आफ्नो विद्यालय, संस्था वा समुदायका लागि प्रथम उपचार किट आवश्यक छ भने हामीलाई सम्पर्क गर्नुहोस्।

तपाईं पनि यस अभियानमा सहभागी हुन सक्नुहुन्छ:
✅ First Aid Kit खरिद गरी सहयोग गर्नुहोस्।
✅ यस पोस्टलाई Like, Comment, Share गरेर अरूलाई जानकारी दिनुहोस्।
✅ समुदायमा स्वास्थ्य सुरक्षाका लागि सानो योगदान दिनुहोस्।

👉 First Aid Kit को लागि हामीलाई सम्पर्क गर्नुहोस्।

Photos from Genuine vibes's post 01/02/2025
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
Kathmandu
46000