Civil Mall
With movie theaters, gaming zones, food court, cafes and countless shops, stalls and sources of non-stop fun and entertainment.
✨ New Store Now Open at Civil Mall! 👗💖
Fashion lovers, your next shopping stop is here! 🛍️
Welcome Life Style Apparels, bringing a fresh collection of stylish and trendy clothing designed for fashionable women. From everyday essentials to statement pieces, discover looks that match your style and confidence.
📍 Visit Life Style Apparels at Civil Mall today and explore the latest fashion trends.
सिभिल मल, सुन्धारामा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहभागी सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको योगदानले यो अभियानलाई सफल बनाएको छ। 🩸🙏
स्वस्थ समुदाय निर्माणतर्फको यो यात्रामा साथ दिनुभएकोमा आभारी छौं।
30/05/2026
🩸 निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न ❤️
आज सिभिल मल, सुन्धारामा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रममा रक्तदान, दाँत परीक्षण, फिलिङ तथा एक्स्ट्र्याक्सन सेवा, आँखाको पावर जाँच तथा मोतिबिन्दु परीक्षण लगायतका स्वास्थ्य सेवाहरूबाट सयौं सहभागीहरूले लाभ लिनुभएको छ।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक, साझेदार संस्था तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏
विशेष धन्यवाद:
• Ace Dental
• Everest Hospital
• Matrika Eye Center
• Subha Sudha Dental
यहाँहरूको अमूल्य सहभागिता र सहयोगले यो सामाजिक अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनहरूमा पनि यस्तै जनहितकारी कार्यक्रममार्फत समुदायसँग जोडिने हाम्रो प्रयास निरन्तर रहनेछ।
🩸 निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आज Civil Mall, सुन्धारामा विशेष आयोजना हुँदैछ।
यस कार्यक्रममा:
🦷 दाँत परीक्षण, फिलिङ तथा एक्स्ट्र्याक्सन सेवा
👁️ आँखाको पावर जाँच तथा मोतिबिन्दु परीक्षण
🩸 रक्तदान कार्यक्रम
सेवा प्रदान गर्न आउँदै हुनुहुन्छ:
• Ace Dental
• Everest Hospital
• Matrika
• Subha Sudha Dental
🕚 समय: बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म
📍 स्थान: सिभिल मल, सुन्धारा
स्वास्थ्य जाँच गराउने तथा समाजसेवामा सहभागी हुने यो अवसर आजै नछुटाउनुहोस्। आफ्नो परिवार, साथीभाइ तथा आफन्तलाई पनि जानकारी गराउनुहोस्। 🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Sundhara
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 21:00 |
| Tuesday | 09:00 - 21:00 |
| Wednesday | 09:00 - 21:00 |
| Thursday | 09:00 - 21:00 |
| Friday | 09:00 - 21:00 |
| Saturday | 09:00 - 21:00 |
| Sunday | 09:00 - 21:00 |