Flirttips
06/12/2014
म कुनै बितिसकेको पल होइन
जो फर्केर फेरी आउदैन ,
कमान बाट छुटेको तीर होइन
जो फर्केर फेरी आउदैन ,
म त सावनको मौसम हूँ ,
हरेक ग्रिष्म पछि आउने छु ,
बसन्त ऋतु हूँ
हरेक शीतको थोपा पछि आउने छु ,
यदी देखिएन भने
म आउदिन भन्ने नसोच्नु
एति सजिलै
तिम्रो मन देखि म जाने छैन ,
बारम्बार आउने छु कल्पनामा
निरन्तर याद आउने छु,
तिमीलाई मन बाट चाहेको छु
चाहने छु ,
मन दिएको छु
मन लिएरै जानेछु ,
मायाको भोको छु
तेइ मायामा बिरामी छु
यसको ओखति लिएरै जानेछु।
Copied....
Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu