Hari Raj Joshi
भाद्र २३ र २४ को जेन्जिको आन्दोलन पछि धोस्त भएका मालपोत कार्यालयहरुले पुन श्रेस्ता कायम गर्ने उर्दीमा जुन कगत पत्र हरु धनि लाई उपस्थित भएर प्रस्तुत गर्न भनिएको छ , त्यो जनताहरु लाइ झन्झटिलो र अप्ठ्यारो हुन्छ । तेत्रो कर असुल गरेर , प्राबिधिक र बजेट सबै कुराहरुले सम्पन्न भएर पनि डिजिटल स्टोर नगरिएको हो भने , त्यो देश र जनता लाई धोखा धडि भएकै जो , षडयन्त्र नगरम, तेस्तो स्थिति नै हो भने प्रत्येक वडका जनता हरुलाइ पाइक पर्ने स्थानमा प्रशासन पुगेर विवरण संकलन गरि पुन आधिकारिक्ता दिइनु पर्छ ।
West Driving force ले अपेक्षा गरेअनुसारका नब शुद्ध पात्र /अनुहारहरुको आगमन र सपथ ले त निभ्नि बेला को बत्ति चहकिलो हुन्छ भन्ने भनाइलाइ नेपालमा प्रमाणित गर्दै गरेको त होइन , यो बडो doubtful भयो , प्राय देश बासि individuals आफ्नो मात्र स्वार्थको, seniority कुरा र काम गर्न full च्याम्पियन बनिरहेको बेला छ, आफुले मात्र जानेको छु ,, अर्को ले मात्र गल्ती गरेको छ, सजाय पाउन पर्छ , आफु शुद्ध छु भन्ने भान र दाबि मानिसहरुले गरिरहेका छन । सल्लाह सुझाव कसैको सुन्दैनन ।
27/09/2025
21/08/2025
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Kathmandu
Opening Hours
| 09:00 - 17:00 |