Chau
08/03/2026
म आजसम्म RSP को समर्थक थिएँ। चुनावमा परिवर्तनको आशामा थिएँ।
अब उनीहरूले चुनाव जितिसके — त्यसैले मेरो समर्थकको काम सकियो।
अब मेरो नयाँ भूमिका सुरु भयो।
अब म प्रश्न गर्ने नागरिक हुँ।
अब म कामको हिसाब माग्ने नागरिक हुँ।
राम्रो कामलाई समर्थन गर्नेछु, गलत कामलाई खुलेर प्रश्न गर्नेछु।
लोकतन्त्रमा नेताहरूलाई जिताउनु मात्रै होइन, जितेपछि उनीहरूलाई जवाफदेही बनाउनु पनि नागरिकको कर्तव्य हो।
म कुनै पार्टीको अन्ध समर्थक होइन, म सचेत नागरिक हुँ।
समर्थन गरियो जिताइयो अब खबरदारी गर्न पनी तयार छौ...!
नेपालको जय होस्🇳🇵
07/02/2026
इतिहास पढ्नेहरू धेरै हुन्छन् तर केहीले मात्रै इतिहासलाई बदल्ने साहस राख्छन् । अन्यायविरुद्ध सडकमा उठेको आवाज,
अब संसदमा गुन्जिनेछ। यो एक त्यही साहसि नेत्रीको अडान र परिवर्तनको कथा हो।
इतिहास फेरिनेछ, नयाँ कथा रचिनेछ ।
#मातृत्वसँगैनेतृत्व
22/01/2026
आउनुहोस, देश बनाउने कर्ममा सँगै यात्रा गरौ ।
भोलि मिति २०८२/१०/०९ गते बिहान ७:३० बजे देखि हामी काठमाडौं महानगरपालिका वडा न ३० मा Walk with रास्वपा कार्यक्रम सहित जोडिदै छौ ।
हामी सँगै यात्रा गर्न आउनुहोस ।
थप जानकारी का लागि सम्पर्क : ९८५११३०९६०, ९८४१३५३३९०,९८४१९७४२६६
22/01/2026
यो अभियान हाम्रो हो,यो अभियान परिवर्तनमा विश्वास गर्ने सबै नेपालीको हो।हजुरको साथले नै हाम्रो जित सुनिश्चित हुन्छ।
देशलाई सही दिशामा लैजान आउनुहोस्,
हाम्रो अभियानमा जोडिनुहोस्।संगै इतिहास लेखौँ।
Link: https://docs.google.com/forms/d/1EZgLzv6EbkfRcmmwPNEiCGIYx6ImgPZ9z39vaTz4xQY/edit
16/01/2026
जनकपुर , माघ ५ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Patitar
Kathmandu