Hanul Academy
13/03/2019
22/02/2019
कोरियन भाषा परिक्षा आवेदन खुल्यो
दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जान लिईने कम्युटरमा आधारित (सिबिटी) परिक्षाको सुचना प्रकाशित गरिएको छ ।फागुन १७ गते देखि १९ गतेसम्म परिक्षा आवेदन फारम भर्न सकिने जनाईएको छ ।परिक्षा तालिका घोषणा चैत्र ११ गते सार्वजनिक गर्ने र परिक्षा बैशाख ४ गते देखि हुने तथा परिक्षाफल जेठ २४ मा सार्वजनिक गरिने वैदेशिक रोजगार विभाग कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ।
17/12/2018
Have yourself a very merry Christmas from Hanul Academy Family
Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu