Sunil Raj Lo Lama

Sunil Raj Lo Lama

Share

Sunil Raj Lama

Program Presenter (Rj)
Good News Fm 105.1 Mhz
www.goodnewsfm.com.np

Executive Reporter, Photographer
Turahi Media Nepal - Turahi News
www.turahi.com
Mob no. +977 9864478740
(Camera & Video Editor)

08/06/2026

#यो_हप्ताको_प्रश्न_भाग_३३० मा पनि भाग लिनुहोस् र विजेता बन्नुहोस्, र शेयर पनि गर्नुहोस्, धन्यवाद ! २५ जेठ २०८३,सोमवार (June 08, 2026)

👉🏻 मोशा किन भागेर मिद्यान देशमा गएका थिए ?
A)- “दासत्वबाट स्वतन्त्र हुन”
B)- “फारोले मार्छ भनेर”
C)- “सिप्पोरासँग विवाह गर्न”

📖 यो हाजिर जवाफ कार्यक्रममा तपाई पनि भाग लिनुहोस् अनि तपाइको साथीलाई पनि भागलिनको लागि यो #शेयर_गर्नुहोस्...

तपाइलाई ठिक लागेको प्रश्नको जवाफ तल कमेन्ट बक्समा 🖊️दिनुहोस् । सहि उत्तरमा भाग लिनुहुने सम्पूर्ण व्यक्तिहरुको नाम गोलाप्रथा गरि बिजेता घोषणा गरिने छ । तसर्थ केहि उपहारको पनि व्यवस्था गरिएको छ । त्यसको लागि तपाई हामीसंग जोडीरहनुहोस भन्न चाहन्छौं ।

प्रसारण हुने समय प्रत्येक सोमबार साँझ ५ बजे देखि ६ बजे सम्म
प्रस्तोता सुनिलराज लामा
𝐆𝐨𝐨𝐝 𝐍𝐞𝐰𝐬 𝐅𝐌 𝟏𝟎𝟓.𝟏𝐌𝐡𝐳 #𝐊𝐓𝐌,
𝐑𝐚𝐝𝐢𝐨 𝐂𝐢𝐭𝐲 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝟏𝟎𝟓.𝟔𝐌𝐡𝐳 #𝐏𝐊𝐑
𝐰𝐰𝐰.𝐠𝐨𝐨𝐝𝐧𝐞𝐰𝐬𝐟𝐦.𝐜𝐨𝐦.𝐧𝐩

गएको हप्ता एपिसोडमा भाग लिनुहुने र शेयर गर्नुहुने सम्पूर्ण स्रोता र फेसबुक मित्रहरुलाई धेरै-धेरै धन्यवाद ! बिजेताको नाउँ केहि समय पछाडी उल्लेख गरिने छ... तसर्थ आजको यो एपिसोडमा पनि भाग लिन सक्नुहुनेछ र तपाइलाई सहि लागेको उत्तर टिपाउन सक्नुहुनेछ र यो एपिसोडको चाहिं सहि जवाफ र बिजेताको नाम आउने हप्ता घोषणा गर्नेछौं, धन्यवाद !😇

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu