Hum Gaire

Hum Gaire

Share

10/02/2026

प्रतिनिधी सभाको चुनाव नजिकियका कारण बिशाल पोडकाष्टको नियमित एपिसोड केही समयका लागी स्थगीत गरीयको ब्यहोरा अबगत गराउँदछौं । यस कारणले हाम्रा नियमित स्रोता दर्शक प्रती पर्न गयको असुबिधा प्रति क्षमा चाहान्छौ । हामी सिघ्र निरन्तर एपिसोड लियर आउनेछौ प्रतिक्षा गर्नु होला ।।

05/02/2026

बिशाल पोडकाष्टमा चर्चित गायिका सिमा नेपाली संग गरीयको कुराकानी भोली बिहान ७ः१५ बजे लियर आउँदैछौ । प्रतिक्षा गर्नु होला !!!

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu