Stock Vision

Stock Vision

Share

हामीलाई समाचार,जानकारी वा अन्य सामग्री पठाउनको लागि: [email protected]

Send us news, information,anything at: [email protected] हाम्रो उद्देश्य भनेको आम लगानीकर्तालाई भरपर्दो जानकारी र व्यवहारिक मार्गदर्शनमार्फत सशक्त बनाउनु हो।

10/06/2026

कालंगा हाइड्रो लि. को Result Check गर्नुभयो त तपाइँ लाई यस कम्पनीको IPO पर्यो कि परेन ।

10/06/2026

Everest color लिमिटेडको सर्वसाधारणतर्फको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ।

10/06/2026

कालंगा हाइड्रोपावर लिमिटेडको आइपिओ आज बिहान ११ बजे बाँडफाड हुने भएको छ।

09/06/2026

टक्सार पिखुवाखोला हाइड्रोपावर र CDSC बीच शेयर अभौतिकीकरण गराउने सम्झौता भएको छ,

अब चाडै लगानीकर्ताको डिम्याट खातामा Share जम्मा गरिने छ।

08/06/2026

याम्बालिङ्ग हाइड्रोपावर र CDSC बीच शेयर अभौतिकीकरण गराउने बारे सम्झौता भएको छ,

07/06/2026

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्दै

05/06/2026

सोपान फार्मास्युटिकल लिमिटेडको शेयर आज नेप्सेमा सुचिकृत गरिएको छ ।

05/06/2026

एभरेष्ट कलर लि. को IPO बिक्रि खुल्ला भएको ३० मिनेटमा ७४,६८४ जनाले ८,११,२५० कित्ताका लागि आवेदन दिएका छन ।

05/06/2026

सर्वसाधारणको लागि

आजदेखि एभरेस्ट कलर लिमिटेडले सर्वसाधारणको लागि आइपीओ बिक्री खुल्ला गर्ने भएको छ।

04/06/2026

यस कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
44600