MaMu Stay
“The world is a book and those who do not travel read only one page.”
So, life is what you make it. No matter what, you're going to mess up sometimes, it's a universal truth. But the good part is you get to decide how you're going to mess it up. Travelling normally become your friend - but if you don't want any risk for it you never see this world perfectly. Just remember, time come, time go. The
07/01/2023
नमस्ते सबैमा। हामी सबै मिलेर एउटा परिकल्पना गरौ है।❤️
हामी विदेशी भुमीमा भएपनि नेपाली गीत र सङ्गीतलाइ औधी माया गर्ने श्रोता हौं। अझ विशेष गरी नेपाली कला, संस्कृति र भाव दर्शाउने नेपथ्यको त Die-hard Fan हौ।
अझै थप कल्पना गर्दै जानु होस है, तपाईं ३००० नेपालीको भीडमा हुनुहुन्छ, चारैतिर बाट नेपथ्य नेपथ्यको गुञ्जन सुन्नहुन्छ, तपाईंलाइ आफु नेपालमै भएको महसुस भैरहेको छ। अगाडि स्टेजबाट अमृत गुरुङ सुमधुर आवाजमा 'उठ्यो, बस्यो' भन्दै हुनुहुन्छ र त्यही आवाजको तालमा ताल मिलाउदै हरेक नेपाली उठ्दै बस्दै नाचिरहेका छन्। मनमा भएको अनेक समस्या बिर्सेर तपाईं पनि तालमा ताल मिलाउदै गाउदै नाच्ने प्रयत्न गरिरहनुभएको छ। लाग्दै छ, यो रात कहिल्यै नसिद्धियोस् , सधै यसरी नै रम्न र नाच्न पाइयोस्। ओहो, कति आनन्द महसुस भैरहेको छ। अब कल्पना गर्न छाड्नुहोस, यही कल्पनालाइ यथार्थमा बदल्नका निम्ति हाम्रै सहर 𝐐𝐮𝐞𝐞𝐧𝐬𝐥𝐚𝐧𝐝 मा यही 𝟑𝟏 𝐉𝐀𝐍 𝟐𝟎𝟐𝟑, 𝐓𝐮𝐞𝐬𝐝𝐚𝐲, 𝟔𝐏𝐌 𝐎𝐍𝐖𝐀𝐑𝐃𝐒 नेपथ्य लाईवको भव्य आयोजना भैरहेको छ। भर्खरै गरेको कल्पनालाइ कल्पना मै सिमित गर्ने कि यथार्थमा बदलेर रमाउने चाहि हजुरको इच्छा है त!
https://www.ticketmaster.com.au/nepathya-live-in-queensland-brisbane-31-01-2023/event/13005D6BDEC996A7
30/10/2019
A Nepali mountaineer Nirmal Purja has climbed the world's tallest 14 peaks in six months - beating an earlier record of almost eight years.
In order, the 14 mountains were:
Annapurna, Nepal, summit reached 23 April
Dhaulagiri, Nepal, 12 May
Kanchenjunga, Nepal, 15 May
Everest, Nepal, 22 May
Lhotse, Nepal, 22 May
Makalu, Nepal, 24 May
Nanga Parbat, Pakistan, 3 July
Gasherbrum 1, Pakistan, 15 July
Gasherbrum 2, Pakistan, 18 July
K2, Pakistan, 24 July
Broad Peak, Pakistan, 26 July
Cho Oyu, China, 23 September
Manaslu, Nepal, 27 September
Shishapangma, China, 29 October
02/12/2018
Tilicho lake
20/07/2018
Upper Mustang is heaven for real travellers. If you haven’t been there yet, put it in your bucket list.
25/03/2018
Look deep into nature, and then you will understand everything better.. ❤️❤️
pic- Yokel Jung Grg
.
Click here to claim your Sponsored Listing.
Category
Contact the hotel
Website
Address
Kathmandu