JB Digital Trading
JB Digital Trading
The Smart Digital Solution ...
We are pleased to welcome you as a new customer of JB Digital Trading The Smart Digital Solution . As you know, we carry everything your office may need. We have a great variety of IT products to choose from, all at competitive prices. We have a complete line of Computer Accessories and Wireless Product for new business owners like you, at a d
के हो क्वारेन्टाइन?
हेर्दा लक्षणअनुसार संक्रमण नभएको तर संक्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ। क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्दछ।
कोरोना भाइसरको सन्र्दभमा १४दिन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ। कोरोना भाइरस व्यक्तिको शरीरमा प्रवेश गरेको सरदर १४ दिन भित्र लक्षण विकसित हुन्छ। त्यसपछि पनि लक्षण नदेखिने भन्ने चाँहि होइन।
के हो सेल्फ क्वारेन्टाइन?
कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भनेपनि पछि गएर लक्षण देखिन सक्छ।
त्यस्तो समयमा त्यसव्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ। अन्य व्यक्तिको सम्र्पकमा आउनु हुँदैन। यसरी अलग्गै बस्नुलाई अन्य सेल्फ क्वारेन्टाइन भनिन्छ।
यस्तो अवस्था अरुको सम्र्पकमा नआउने, भीडभाडमा नजाने, सार्वजनिक यायायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने, लागेका व्यक्तिको नजिक नजाने गर्नुपर्छ।
के हो आइसोलेसन?
यदि कुनै व्यक्तिमा संक्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ।
यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ। आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ।
सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न ठूला अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ।
उक्त क्लिनिकमा ज्वरो, रुघाखोकीका बिरामी देखिए उनीहरुलाई सोही अस्पतालमा आइसोलेसनमा राखि उपचार गर्ने व्यवस्था मिलाएको छ। सो समयमा बिरामीको कोरोना भाइरस संक्रमण नभएनभएको ल्याव जाँच पनि हुनेछ। जाँचको रिपोर्ट नेगेटिभ आएमा उक्तलाई घर पठाइने रणनीति छ। यदि रिपोर्ट पोजिटिभ देखिएमा थप उपचार गरिनेछ।
12/01/2020
Dell I5 3493 10th Generation New Lunched 8core ,8gb ,1tb,256gb Ssd Rs. 68,800 - - DEll i5 3493 10th GENERATION -intel Core i5 10th gen 1035G1 -ANTI GLARE SCREEN -MATE DISPLAY -14” INCH DISPLAY -256 GB SSD -1TB Hard disk -..
12/01/2020
Hp Elite Book Core I7, 8gb Ram ,1tb Hard Disk Touch Screen Rs. 60,800 - - Hp elite book Intel Core i7 Touch screen Ultra slim laptop 13 inches display 1TB HDD 8 GB RAM 4 GB GRAPHIC INTEL HD Nrs 60,800/- ===== == ..
12/01/2020
Dell Latitude 7250 Business Series Laptop 16gb Ram ,256 Ssd 12" Rs. 60,800 - - Dell latitude 7250 7000 series business laptop -intel Core i7 5th gen -battery backup 7 hour -anti glare screen, -ultra slim laptop 12”5 inch..
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Putalisadak
Kathmandu
Opening Hours
| Monday | 08:00 - 08:00 |
| Tuesday | 08:00 - 20:00 |
| Wednesday | 08:00 - 20:00 |
| Thursday | 09:00 - 20:00 |
| Friday | 09:00 - 20:00 |
| Saturday | 13:00 - 16:00 |
| Sunday | 08:00 - 20:00 |