Orbit MBBS vs NAME
09/07/2020
उमेरले ७० काटेका एक ईमानदार , लगनशिल र मेहनती कृषक बडिमालिका नगरपालिका ४ का देब नाथ । ५ राेपनीमा व्यबसायीक प्याज खेती गर्ने उहाँ बाजुराकाे पहिलाे कृषक हाे त्यस बापत वहाँले रू २३०७८ नगद अनुदान प्राप्त गर्नुभएकाे छ भने वहाँसँग ५० कुईन्टल प्याज छ,घरभित्र नअटेर बाहिर डाेरीमा झुण्ड्याएर राख्नुभएकाे छ!!
यसबाट देशमा अबसर छैन, राेजगारी छैन भन्दै भौतारिने धेरै युवाहरूलाई प्रेरणाकाे स्राेत हाे वहाँ । गत बर्ष किलाेकाे २०० सम्म तिरेर प्याज खानुपर्ने अबस्थालाई मध्यनजर गरि यस बर्ष कृषि ज्ञान केन्द्र बाजुरा ले न्युनतम ३ राेपनी जमिनमा प्याज खेती गर्ने १० जना कृषक तथा समुहलाई उत्पादनमा अाधारीत अनुदान उपलब्ध गराएकाे छ । यश बर्ष जिल्लामा सबै गरेर करिब ५०० मेटन बिक्रियाेग्य प्याज उत्पादन भएकाे छ । सम्पुर्ण व्यापारी तथा उपभोक्ताहरूलाई बाजुराकाे प्याज उपभाेग गरि बाजुराका कृषककाे श्रम र पसिनाकाे सम्मान गरिदिन हुन कृषि ज्ञान केन्द्र बाजुरा हार्दिक अनुराेध गर्दछ ।
राष्ट्रवाद भाषण गर्नु र नारा लगाउनुमा भन्दा माटाेमा पसिना पाेखेर अायात प्रतिस्थापन गर्नु र स्वदेसी कृषि उत्पादन उपभाेग गर्नुमा बढि झल्किन्छ भन्ने हाम्राे बिश्वास रहेकाे छ । बाजुरा गरिबी र अभावकाे जिल्ला हैन अबसर र सम्भावनाकाे जिल्ला हाे भन्ने कुरा स्थापित गर्ने हाम्राे अभियान निरन्तर जारी छ
।😮 Source- Smart कृषि
18/03/2020
शिक्षा मन्त्रालयकाे आधिकारिक सूचना जसमा एसईईदेखि विश्वविद्यालय तहका सम्पूर्ण परीक्षा अर्काे सूचना नभएसम्म स्थगित भनिएकाे छ।
17/12/2019
https://www.nayapatrikadaily.com/news-details/31473/2019-12-17
नेपाली विद्यार्थी ठग्दै बंगलादेशी मेडिकल कलेज नेपाली दूतावासले भन्यो– २१ मेडिकल कलेजमा विद्यार्थी नपठाउनू बंगलादेशमा सरकारले मान्यता नै नदिएका मेडिकल
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Putalisadak
Kathmandu
Opening Hours
| Monday | 06:00 - 18:00 |