Joseph Educational Network
24/05/2026
नेपाल अक्षय कलेजमा बिबिएसमा अध्ययनरत बिध्यार्थीहरुलाई आज जोसेफ कलेजको भवनको कक्षाकोठामा स्वागत गरि भोलि जेठ ११ गतेबाट बिबिएसको कक्षा सन्चालन गरिने र नेपाल अक्षय कलेजलाई कसरी अगाडी बढाउने बिषयमा बिध्यार्थीहरुसङ्ग सुझाव लिनेदिने कार्यक्रम आयोजना गरियो ।
23/05/2026
Theme: My Daily Life and Summer Season मा २०८३ जेठ ८ गते शुक्रबार (हिजो) जोसेफ हाई स्कुल तथा ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा आयोजना भएको सीप बिकास प्रतियोगिता र गर्मी समयमा प्रयोग हुने सामग्री र त्यसको सहि तरिकाले प्रयोग गर्ने सीप सिक्दै बिद्यार्थीहरु ।
21/05/2026
https://vt.tiktok.com/ZSxSukvuT/
TikTok · Classy.Sujal 288 likes, 46 comments. “Joseph college on top 🤙❤️ Educational Network”
Joseph in one sentence😮!!!!
𝐉𝐨𝐬𝐞𝐩𝐡 𝐇.𝐒./𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 invites applications for +2 Science & Management
Entrance Interview going on daily from 7:00 AM to 2:00 PM
✨𝐖𝐡𝐲 𝐂𝐡𝐨𝐨𝐬𝐞 𝐔𝐬?
• Choice of SEE Toppers
• Experienced Academic Experts
• Smart Class with high-impact digital learning platform
• Limited students in each class for individual attention
• Regular ECA (Extra Curricular Activities)
• Quality education in a quality environment
• Excellent results since 6 years
• Grand opportunities in national & international platforms after XII
📘Build your future with confidence, discipline, and excellence.
📞Contact us for admission details today!
Apply Now: https://forms.gle/V6mNiRSsc4EGdFhQA
The best choice for +2 Science & Management.
Contact: 01-4823008, 9851060528, 9860275330
20/05/2026
जोसेफ एडुकेसनल नेटवर्कको अर्को सफलता :
**************************************
बिगत २९ बर्षदेखि सर्वशुलभ शुल्कमा प्रबिधिमैत्री, ब्याबहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको जोसेफ एडुकेसनल नेटवर्कमा कक्षा १२ सम्मको पठनपाठन सन्चालन भैरहेकोमा यस बर्ष ब्याचलर डिग्रीको पठनपाठन लाई जोडेर शिक्षा क्षेत्रको अनुभवी र समाजसेवीहरुको टिम सहितको नेपाल अक्षय कलेजलाई जोसेफ एडुकेसनल नेटवर्क सङ्ग जोडेर हाललाई बिबिएसको चारवटै बर्षको पठनपाठन जोसेफ कलेज सन्चालन भैरहेकै स्थान महाङ्काल शान्तिनगरमा कक्षा सन्चालन गरि जोसेफ एडुकेसनल नेटवर्क अन्तर्गतको शैक्षिक सस्थाहरुमा अव कक्षा नर्सरीदेखि ब्याचल लेभल सम्म पठनपाठन गर्न सकिने ब्यबस्था र सफलता प्राप्त गरेकोमा सम्पुर्ण अभिभावकज्युहरु, बिध्यार्थीहरु , पुर्व बिध्यार्थीहरु , शिक्षकशिक्षिका र शुभचिन्तकज्युहरु मा हार्दिक बधाई सहित यो खुशियाली बड्न पाउदा हामी हर्षित भएका छौ । जोसेफ स्कुल र कलेजले अझै फरक ढङ्गबाट अघि बढेर सफलता प्राप्त गर्ने कुरामा अभिभावकज्युहरुबाट महत्वपुर्ण सुझाव र सहयोगको अपेक्षा सहित कक्षा ११ र बिबिएसको भर्ना अभियानमा पनि सहयोगको अपेक्षा गर्दछौ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the university
Website
Address
Kapan, Milanchowk
Kathmandu