KDC - General Hospital
KDC General Hospital — Trusted multispecialty care delivering safe, ethical, and patient-centered healthcare through clinical excellence and compassion, every patient, every day.
राम्रो उपचार चाहिन्छ, तर महँगो शुल्कले रोकिरहेको छ?
निजी अस्पताल भनेको सधैं महँगो मात्र हुन्छ भन्ने सोच परिवर्तन गरौं।
KDC General Hospital मा विशेषज्ञ चिकित्सक, आधुनिक सुविधा, छिटो सेवा र बिरामीमैत्री हेरचाहसहित सुलभ शुल्कमा गुणस्तरीय उपचार सेवा उपलब्ध छ।
स्वास्थ्यमा compromise होइन,
सही सेवा सही शुल्कमा।
आजै appointment बुक गर्नुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911
25/06/2026
ग्यास्ट्रिक भनेर टारिरहनुभएको समस्या अरू केही त होइन?
पेट पोल्ने, छाती भारी हुने, अपच हुने वा पेट दुख्ने समस्यालाई धेरैले "ग्यास्ट्रिक" भनेर बेवास्ता गर्छन्।
तर यस्ता लक्षणहरू कहिलेकाहीँ गम्भीर पाचन प्रणाली सम्बन्धी समस्याको संकेत पनि हुन सक्छन्।
🩺 सही diagnosis र समयमै उपचारले समस्या बढ्नबाट रोक्न मद्दत गर्छ।
KDC General Hospital मा विशेषज्ञ परामर्श र आवश्यक जाँच सेवा उपलब्ध छ।
आजै Gastro Consultation बुक गर्नुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911
17/06/2026
BP, Sugar वा अन्य दीर्घरोगले दैनिक जीवन प्रभावित गरिरहेको छ?
Diabetes, Hypertension र अन्य दीर्घरोगलाई केवल औषधिले मात्र होइन, नियमित निगरानी र विशेषज्ञ care ले नियन्त्रण गर्न सकिन्छ।
KDC General Hospital मा अनुभवी Internal Medicine विशेषज्ञद्वारा सम्पूर्ण Chronic Disease Care सेवा उपलब्ध छ।
🩺 नियमित Follow-up
💊 सही उपचार योजना
💚 दीर्घकालीन स्वास्थ्य व्यवस्थापन
आफ्नो स्वास्थ्यलाई सही हातमा सुम्पनुहोस्।
आजै परामर्शका लागि Appointment बुक गर्नुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911
14/06/2026
रगतको एउटा थोपा, जीवनको ठूलो आशा।
रगतको हरेक थोपा उपचारको आशा र जीवन बचाउने शक्ति हो। रक्तदान गर्ने हरेक हातलाई हाम्रो सम्मान र हार्दिक धन्यवाद।
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Basundhara Chauki, Dhapasi Ringroad
Kathmandu
44600