Vote4Change
21/01/2026
लगातार १० वर्ष जितेर संसदमा हुँदा दार्चुला १ वर्ष पनि अगाडी जान नसक्ने अनि चुनाव हारेर ३ वर्षमा जिल्ला २० वर्ष पछाडि कसरी जान्छ ? झुटो बोल्नेहरुलाई खबरदारी गरौँ । तथ्यमा टेकेर प्रश्न गरौँ ।
20/01/2026
फेरी झुटो बोल्ने एमालेका नेता गणेश सिंह ठगुन्ना दार्चुला पुगेका छन् । एक पटक विगतमा बोलेका कुरा उनैलाई सुनाऔँ र सोधौँ स्थानीय निर्वाचन भएको २ महिना पुग्यो कि पुगेन ?
Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600